
काठमाडौँ,माघ १८ । आउदो जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने तयारी गरिएको प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् । स्थानीय तहको निर्वाचन बारे जेठ ४ गते चुनाव मिति घोषणा गर्ने

काठमाडौं, माघ १७ । सत्तारूढ गठबन्धनमा रहेका मुख्य दुई दलले स्थानीय तहको निर्वाचन र अमेरिकी सहयोग परियोजना एमसीसीलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवामाथि दबाब बढाएका छन् । गठबन्धनमा रहेका नेकपा माओवादी

काठमाडौं, माघ १७ । चारपटकसम्म स्थगित भएको प्रतिनिधिसभा बैठक फेरि १० दिन पर सारिनुको मुख्य कारण बढ्दो कोरोना संक्रमणलाई देखाइएको छ। वास्तविक कारण भने अरु नै रहेको स्रोतको दाबी छ।

दाङ,१६ । संगठनलाई बलियो बनाउन नेपाली काँग्रेसले टोल समिती गठन प्रकृयालाई अगाडि बढाएको छ । नेपाली काँग्रेस लमही नगरपालिका वडा नम्बर ७ को वडा समितीले टोल समिती गठन प्रक्रिया अगाडि

काठमाडौँ, माघ१६ । राष्ट्रियसभाको बैठक पुनः अनिश्चितकालका लागि स्थगति भएको छ । यसअघि माघ १७ गतेका लागि बोलाइएको बैठक पुनः अनिश्चितकालका लागि रोकिएको हो । संघीय संसदका महासचिव डा भरतराज
काठमाडौं,माघ १६ । अन्योल र विवादबीच सत्तारुढ गठबन्धन दलहरु जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सहमत भएका छन् । यसअघि आगामी फागुनमा निर्वाचन गर्ने समझदारीमा पुगेका नेपाली कांग्रेस, नेकपा माओवादी

काठमाडौं,माघ १५ । आवधिक निर्वाचन सम्पन्न गर्न पाँच दलीय गठबन्धन प्रतिवद्ध भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । उनले देशलाई संविधानसम्मत ढंगले अगाडि बढाएर लोकतान्त्रिक मूल्य

काठमाडौं, माघ १५ । जनता समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराई पक्षधर नेताहरूले तत्काल केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाउन अध्यक्ष उपेन्द्र यादवलाई दबाब दिएका छन्। तत्काल बैठक नबोलाए दुर्घटना हुनसक्ने

काठमाडौं,माघ १४ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले कार्यसम्पादन समिति गठन गरेको छ । कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समिति गठन गरेका हुन्। केन्द्रीय कार्यसमितिको आकार ठूलो भएपछि सभापति