राजनीति

स्थानीय चुनाव स्थगित गर्न लोसपाको माग

काठमाडौं,माघ २६ । लोकतान्त्रिक समाजवादी पार्टीले स्थानीय चुनाव स्थगित गर्न माग गरेको छ । निर्वाचन आयोग, राष्ट्रपति र प्रतिपक्षीको दबाबमा सरकारले आगामी बैशाख ३० मा देशभर एकै पटक स्थानीय तहको

जाजरकोटमा एमालेको वडा कमिटी एकीकृत समाजवादीमा रुपान्तरण

जाजरकोट,माघ २६ । जिल्लाको भेरी नगरपालिका वडा नं. ७ को तत्कालिन एमालेको वडा कमिटी नेकपा (एकीकृत समाजवादी) मा रुपान्तरण भएको छ । हिजो सम्पन्न वडा भेलाले अध्यक्ष धन बहादुर शाही,

बालकोट पुगेका कोइरालाले ओलीसंग के कुराकानी गरे?

काठमाडौं, माघ २६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्ताका लागि नेपाली कांग्रेसका नेता शेखर कोइराला बालकोट पुगेका छन् । उनी ओलीसँगको भेटवार्ताका लागि मंगलबार साँझ बालकोट पुगेको कोइरालाका

निर्वाचनमा केन्द्रित हुन नेता,कार्यकर्तालाई एकीकृत समाजवादीको आह्वान

काठमाडौ,माघ २५ । नेकपा एकीकृत समाजवादीले स्थानीय चुनाव घोषणा गर्ने सरकारको निर्णयलाई स्वागत गरेको छ ।पार्टीको केन्द्रीय सचिवालयको १३ औँ बैठकले आगामी वैशाख ३० गते एकै चरणमा सम्पन्न गर्नेगरी स्थानीय

कमल थापाद्वारा राप्रपा परित्याग गरेकाे घाेषणा

काठमाडौ,माघ २५ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापाले पार्टी परित्याग गरेकाे घाेषणा गर्नुभएकाे छ ।  आज मङ्गलवार हेटाैँडामा पत्रकार सम्मेलन गरेर उहाँले राप्रपाबाट अलग भएकाे घाेषणा

स्थानीय तहको निर्वाचन मिति घोषणा गर्नु स्वागतयोग्य: एमाले

काठमाडौं, माघ २५। सरकारले स्थानीय तहको निर्वाचन मिति तोकेपछि प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले स्वागत गरेको छ । सरकारले निर्वाचनको मिति तोक्नमा आलटाल गर्दै गर्दा एमाले निकटको जनवर्गीय संगठन

माओवादी केन्द्रले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं,माघ २५ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले समसामयिक राजनीतिक विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार बैठक यही माघ २८

मतदाता नामावली संकलन कार्य स्थगित

काठमाडौं,माघ २४ । सरकारले स्थानीय तह निर्वाचनकाे मिति ताेकेसँगै निर्वाचन आयोगले मतदाता नामावली संकलनको काम स्थगित गरेको छ । आयोगले सोमबारकै निर्णयबाट मंगलबारदेखि मतदाता नामावली संकलन गर्न रोक्ने निर्णय गरेको

कांग्रेसको प्रवक्तामा प्रकाशशरण महत नियुक्त

काठमाडौं!माघ २४ । नेपाली कांग्रेसको प्रवक्तामा नेता डाक्टर प्रकाशशरण महत नियुक्त हुनु भएको छ। कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आज नेता महतलाई पार्टी प्रवक्तामा नियुक्त गर्नु भएको हो। नेता