
काठमाडौं,बैशाख २२ । अर्थमन्त्रालयले यति बेला आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटका चटारोमा छ । अर्थमन्त्री डा.प्रकाशशरण महत पनि विभिन्न सरोकारवाला तथा विज्ञहरुसंग छलफलमा जुटिरहेका छन् । सोही सन्दर्भ बजेट

काठमाडौं,बैशाख २२ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गरेको छ । लामिछानेले शुक्बार सरकारमा नजाने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको

काठमाडौं,बैशाख २० । देशभर थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २५७ जनाको नमूना परीक्षण गरिएको थियो । उक्त परीक्षणमा १७ जनामा कोरोना संक्रमण पुष्टि

संखुवासभा,बैशाख २२ । संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना हुँदा घाईते भएका मध्ये एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय संखुवा सभाले दिएको जानकारी अनुसार दुर्घनामा परेर गम्भीर घाईते

काठमाडौं,बैशाख २२ । सिम्रिक एयरको हेलिकोप्टर सङ्खुवासभामा दुर्घटना भएको छ । सङ्खुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेका अनुसार भोटखोला गाउँपालिका सिप्रुङमा सिम्रिक एयरको हेलिकोप्टर अवतरणका क्रममा दुर्घटना भएको हो

लुम्बिनी,बैशाख २२ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गौतम बुद्धको ज्ञान, आदर्श र शान्तिको मार्ग विश्वभरि नै अद्वितीय रहेको बताएका छन् । २५६७औं बुद्धजयन्तीको अवसरमा शुक्रबार लुम्बिनीमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै

काठमाडौं, वैशाख २२ । पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले यो वर्षको सामाजिक अध्ययन तथा जीवन उपयोगी शिक्षा विषयको प्रश्नपत्र र उत्तर नेपाली भाषामै दिनुपर्ने जनाएको छ । पाठ्यक्रम विकास तथा

काठमाडौं, वैशाख २२ । स्थानीय तहका जनप्रतिनिधिहरूले विद्यमान कानुन मिचेर कर्मचारीहरूको सेवासुविधाका लागि करोडौं रुपियाँ खर्च गर्ने गरेको पाइएको छ। जनप्रतिनिधिहरूले कर्मचारीहरूलाई रिझाउनका लागि विद्यमान ऐन, कानुन, नियम, निर्देशिकाविपरीत राज्यको

काठमाडौं, वैशाख २२ । सरकारले माओवादीका बहिर्गमित (अयोग्य) लडाकुलाई वितरण गर्न लागेको रकमका विषयमा सत्ता सहयात्री दलका नेताहरूले असहमति जनाएका छन् । मन्त्रिपरिषद्को निर्णयअनुसार गृह मन्त्रालयले अयोग्य लडाकुलाई प्रतिव्यक्ति २