विशेष समाचार

रास्वपा सह–महामन्त्रीबाट सुमना श्रेष्ठले दिइन् राजीनामा

काठमाडाैं,वैशाख ४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले पार्टीको सह–महामन्त्रीबाट राजीनामा दिएकी छन् । सुमनाले संसद्मा केन्द्रित रहनुपर्ने भएकाले पनि पार्टीको सहमहामन्त्रीको जिम्मेवारीमा रहन नसक्ने भन्दै राजिनामा

शिक्षा विधेयक जारी गर्न संसद् अधिवेशन वैशाख १२ गते आह्वान गर्न सिफारिस

काठमाडौं,वैशाख ३ । सरकारले सङ्घीय संसद्को अधिवेशन यही वैशाख १२ गते आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को हिजो बसेको बैठकले वर्षे अधिवेशन यही

आज रामनवमी पर्व, देशभर सार्वजनिक बिदा

काठमाडौं,चैत २४ । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ । त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रुपमा

आज चैत्र कृष्ण औँसी, काठमाडौं उपत्यकामा घोडेजात्रा मनाइँदै

काठमाडौं,चैत १६ । चैत्र कृष्ण औँसीका दिन आज काठमाडौँ उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ । जनविश्वासअनुसार टुँडिखेलको पूर्व-दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने

आजदेखि एसइई परीक्षा: पाँच लाख १४ हजार विद्यार्थी सहभागी हुँदै

काठमाडौं,चैत ७ । माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट आज बिहान ८ बजेदेखि एसइई सञ्चालन

पृथ्वीमा फर्किए सुनिता र बुच

वाशिंगटन,चैत ६ । नासाको भारतीय मूलको अन्तरिक्ष यात्री सुनिता विलियम्स र उनका सहकर्मी बुच विल्मोर अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट पृथ्वीमा फर्किएका छन् । नासाका अनुसार मंगलबार बिहान १०ः३५ बजे पृथ्वीतर्फ प्रस्थान

आजको मौसम : यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ,चैत ३ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका साथै स्थानीय वायुकोसमेत प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली,

पाटनमा होलीको रौनक, नेपालीसँगै विदेशी पर्यटकले यसरी मनाए

काठमाडौं,फागुन २९ । आज देशभरि होली पर्व धूमधामसँग मनाइँदै छ। रङ्गको पर्वको रुपमा चिनिने होलीले सामाजिक सद्भाव र मिलनसारिता प्रवर्द्धन गर्दछ। विभिन्न स्थानमा साथीभाइ र परिवारका सदस्यहरूले एकअर्कालाई रङ्ग लगाएर

आज फागु पर्वः काठमाडौंसहित पहाडी क्षेत्रमा धुमधामसँग मनाइँदै

काठमाडौं,फागुन २९ । रंगहरुको पर्व होली आज देशका पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइदै छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागुपूर्णिमा अर्थात होली एक आपसमा रङ लगाएर मनाउने गरिन्छ ।