
काठमाडौं,भदौ १४ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवाको भोटेकोशी र नुवाकोटको त्रिशूली क्षेत्रमा गत बुधबार आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिलाई राष्ट्रिय

काठमाडौं,भदौ १४ । युनाइटेड अरब इमिरेट्स (युएई) सरकारले रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि १० मिलियन अमेरिकी डलर बराबरको आर्थिक सहयोग उपलब्ध गराउन तयार

काठमाडौं,भदौ १४ । नुवाकोटस्थित माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरङभित्र फसेका मानिसहरूको उद्धारका लागि नेपाली सेनाका इन्जिनियरहरूद्वारा ब्लास्टिङ गर्नेसम्मका प्रयास अघि बढाइएको छ। प्राप्त पछिल्लो जानकारी अनुसार उद्धारस्थलमा नेपाली

काठमाडौँ,भदौ १४-रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले २० थान स्याटेलाइट फोन उपलब्ध गराएको छ। प्राधिकरणले अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) बाट विपद् सहयोग स्वरूप प्राप्त

नुवाकोट,भदौ १४ । बाढीले घरबार र दैनिकी तहसनहस बनाएका मानिसहरू यतिबेला राहतको प्रतीक्षामा छन् । यस्तो कठिन घडीमा चर्चित कलाकार दुर्गेश र उनको टोली भने नुवाकोटको विदुर नगरपालिका–८, कोलनीमा बाढी

काठमाडौं,भदौ १४ । बाढीका कारण रसुवास्थित माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजना क्षेत्रमा फसेका मानिसहरूको उद्धारका लागि नेपाली सेनाले स्काभेटर र डोजरलाई नुवाकोटको बट्टार पुर्याएको छ। ती उपकरणहरूलाई त्यहाँ खण्ड-खण्ड

रसुवा,भदौ १४ । रसुवास्थित भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि सुरक्षाफौजले निरन्तर प्रयास जारी राखेको छ। नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल

काठमाडौं,भदौ १४ । नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस कल, डाटा र एसएमएस सुविधा अर्को व्यवस्था नभएसम्म निरन्तर उपलब्ध गराउने भएको छ। यसअघि

हेटौँडा,भदौ १४ — बागमती प्रदेश सरकारले विपद्प्रभावित जिल्लामा तत्काल राहत तथा उद्धारका लागि साढे तीन करोड रुपैयाँ पठाउने निर्णय गरेको छ। प्रदेश सरकारको निर्णयअनुसार स्थानीय तहमार्फत प्रभावित क्षेत्रमा राहतका लागि