विशेष समाचार

बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजीनामाको घोषणा

हेटौँडा, भदौ १। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभालाई सम्बोधन गर्दै राजीनामा दिने घोषणा गर्नुभएको छ। सरकार टिकाउन आवश्यक सांसदको समर्थन जुटाउन नसक्ने अवस्था बनेपछि मुख्यमन्त्री बानियाँले आज दिउँसो १

बोलेरो दुर्घटनामा दुई जनाको मृत्यु, तीन घाइते

काभ्रे,भदौ १ । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–४ जगथलीबाट पनौतीतर्फ आउँदै गरेको बोलेरो स्यउरीथली नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। दुर्घटनामा खानीखोला–४ का कलकबहादुर

अशोकधाम मन्दिरमा भागदौड हुँदा सात भक्तजनको मृत्यु

एजेन्सी,भदौ १ । बिहारको लखीसराय जिल्लास्थित अशोकधाम मन्दिर नजिक सोमबार बिहान भएको भागदौडमा कम्तीमा सात भक्तजनको मृत्यु भएको छ। मृत्यु हुने सबै महिला रहेको जिल्ला प्रशासनले जनाएको छ। घटनामा केही

ओल्के पर्वसँगै बुढी हाल्ने परम्परा, मौलिक संस्कृति संरक्षणमा जोड

बैतडी, भदौ १। बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा आज हर्षोल्लासका साथ ओल्के पर्व मनाइँदैछ। पहाडी समुदायले हरेक वर्ष भदौ सङ्क्रान्तिका दिन मनाउने ओल्केलाई अन्य चाडपर्व सुरु हुने ‘जेठो पर्व’का रूपमा समेत

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं,भदौ १ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आइतबारको तुलनामा  सुन तोलामा रु एक हजार छ सयले बढेको छ भने चाँदी रु ६० ले बढेको छ । 

ट्रकको ठक्करबाट एमाले नेतृ सापकोटाको निधन

कैलाली,भदौ १ । बर्दगोरिया गाउँपालिका–१ मुडा पुल नजिकै ट्रकको ठक्करबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश कमिटी सल्लाहकार समिति सदस्य साबित्रा सापकोटाको मृत्यु भएको छ । बर्दगोरिया–१ स्थित मुडा पुल

आज नागपञ्चमी, घरको मूलढोकामा नागको तस्बिर टाँसिँदै

काठमाडौँ, भदौ १ । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी मनाइँदैछ । श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी यस वर्ष अधिकमासका कारण सौरमासअनुसार भदौ १ गते परेको हो ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,भदौ १ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १५२

विपद्मा उद्धार र राहतमा खटिन कांग्रेसको आफ्ना सदस्यलाई निर्देशन

काठमाडौँ, भदौ १ । नेपाली कांग्रेसले देशका विभिन्न स्थानमा विपद्का घटना बढिरहेका बेला पार्टीका सम्पूर्ण सदस्यलाई उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा तत्काल परिचालित हुन निर्देशन दिएको छ। कांग्रेसले आफ्नो नेतृत्वमा