विशेष समाचार

बाढी–पहिरो पीडितको उद्धार, राहत र पुनःस्थापनामा सरकार गम्भीर बन्न सांसदको माग

काठमाडौं,भदौ ३०। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले पछिल्लो समय अविरल वर्षासँगै देशका विभिन्न जिल्लामा आएको बाढी, पहिरो तथा सडक दुर्घटनाबाट भएको जनधनको क्षतिप्रति सरकारको ध्यानाकर्षण गराएका छन्। सांसदहरूले बाढी, पहिरो तथा

पुल नबनेसम्म त्रिशुली बसपार्क जोड्न जिपलाइन सञ्चालनमा आयो

नुवाकोट, भदौ ३० । विदुर नगरपालिका–१ इन्द्रायणीचौरबाट साविक त्रिशुली बसपार्कसम्म सहज आवतजावतका लागि जिपलाइन सेवा सञ्चालनमा ल्याइएको छ। आजदेखि सञ्चालनमा आएको जिपलाइनमार्फत इन्द्रायणीचौरबाट त्रिशुली नदीको पारीतर्फ करिब ३० देखि ३५

पञ्चमीमा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु

स्याङ्जा,भदौ ३०। ऋषिपञ्चमीको अवसरमा आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा आज बिहान एक महिलाको निधन भएको छ । वालिङ नगरपालिका–९ भूम्रेकि ५३ वर्षीया माया पाण्डे मृतावस्थामा भेटिएको वडा प्रहरी कार्यालय वालिङका

कृष्णभीरको नयाँ ट्र्याक निर्माण अन्तिम चरणमा, असोज १ देखि यातायात सञ्चालन गर्ने तयारी

नारायणगढ (चितवन),भदौ ३०। पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध भएपछि निर्माण सुरु गरिएको नयाँ ट्र्याकको काम अन्तिम चरणमा पुगेको छ। निर्माण कम्पनीले थप पहिरो नआए असोज १ गतेदेखि

ऋषि पञ्चमीमा सप्तऋषिको पूजा गर्दै हिन्दु नारी

काठमाडौँ,भदौ ३०। आज भाद्र शुक्ल पञ्चमी अर्थात् ऋषि पञ्चमी। हिन्दु नारीहरूले अरुन्धतीसहित सप्तऋषि अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा–आराधना गरी ऋषि पञ्चमी पर्व मनाउँदै छन्। यस अवसरमा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,भदौ ३०। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५३ रुपैयाँ १९

भोटेकोशी बाढीः एक हजार ३९५ शव फेला

काठमाडौँ,भदौ ३०। भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९५ जनाको शव फेलापरेको छ भने पाँच हजार १३० जना अझै सम्पर्कविहीन छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार

भोटेकोशी बाढीपीडितलाई घर सफा गरेर पुनःस्थापना गर्न थालियो

काठमाडौं, भदौ ३०। सरकारले भोटेकोशी हिमबाढीबाट प्रभावित परिवारलाई आंशिक क्षति भएका घर सफा गरी पुनःस्थापना गर्न थालेको छ। बाढीसँगै आएको लेदो, ढुङ्गा र माटो पन्छाएर बस्नयोग्य बनाइएका घरमा पीडितलाई फर्काउन

बलात्कार र साइबर अपराध नियन्त्रणमा सत्तापक्ष–प्रतिपक्ष एकजुट

काठमाडौं, भदौ ३०। महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा र साइबर अपराध नियन्त्रण तथा न्यूनीकरणका लागि राज्य संयन्त्र प्रभावकारी बनाउन सत्तापक्ष र प्रतिपक्षका सांसदहरू एकै ठाउँमा उभिएका छन्। यस