विशेष समाचार

लमजुङमा अरिङ्गालले चिल्दा एक बृद्धको मृत्यु

लमजुङ,असोज २८ । लमजुङमा अरिङ्गालले चिल्दा एक जना बृद्धको मृत्यु भएको छ । बेंसीसहर नगरपालिका वडा नम्बर ११ तिवारी डाँडा निवासी ८२ वर्षीय यज्ञनिधि तिवारीको अरिङ्गालले चिल्दा मृत्यु भएको हो

नेपाल वायुसेवा निगमको अक्टोबर १९ को काठमाडौँ—ग्वाञ्जाओ उडान रद्द

काठमाडौं,असोज २८ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स०ले अक्टोबर १९ को काठमाडौँ–ग्वाञ्जाओ उडान रद्द गरिएको जनाएको छ । निगमका प्रवक्ता सुवास डाँगीले सोमबार एक विज्ञप्ति जारी गरी नियमित

तीनकुनेमा मोटरसाइकल दुर्घटना: एकको मृत्यु

काठमाडौं,असोज २८ । गएराति काठमाडौँको तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–३२ तीनकुनेस्थित सडकमा बा६८प ४१५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक कैलाली

एकैदिन ८००० रुपैयाँ बढेको सुनको मूल्य प्रतिताेला २ लाख ४८ हजार नाघ्याे

काठमाडौं,असोज २८ । नेपाली बजारमा लगातार बढेको सुनको मूल्यले मंगलबार पनि नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्य आज एकैदिन ८ हजार १०० रूपैयाँले बढेको हो । नेपाल सुनचाँदी

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,असोज २८। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य सामान्य घटेको छ । आजका लागि अमेरिकी डलर एकको खरिददर

सर्वोच्च अदालतमा आजदेखि नयाँ रिट निवेदन दर्ता सुरु

काठमाडौं, असोज २८ —जेनजी आन्दोलनका क्रममा आगजनी भएपछि स्थगित सर्वोच्च अदालतको नियमित सेवा आजदेखि पुनः सुरु भएको छ। अदालत प्रशासनका अनुसार असोज २८ गतेदेखि विभिन्न कानुनी संहिताअन्तर्गत पर्ने रिट निवेदन

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौं,असोज २८ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषिउपजको नयाँ थोक मूल्य सार्वजनिक गरेको छ। समितिले दैनिक बजार सर्वेक्षण र आपूर्तिको अवस्थाको आधारमा मूल्य निर्धारण गरेको

हमासले नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण गर्‍यो

काठमाडौं,असोज २८ — प्यालेस्टिनी लडाकु समूह हमासले नेपाली विद्यार्थी विपिन जोशीको शव सोमबार इजरायललाई हस्तान्तरण गरेको छ। बीबीसीले हमासलाई उद्धृत गर्दै सार्वजनिक गरेको समाचार अनुसार, इजरायललाई हस्तान्तरण गरिएका चार जनाको

मंगलबार देशभर मौसम सामान्य, कोशीको पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

काठमाडौं,असोज २८ — हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मंगलबार देशका अधिकांश भूभागमा मौसम सामान्य रह्ने अनुमान गरिएको छ। महाशाखाका अनुसार दिउँसो कोशी