विश्व

दक्षिण कोरियामा मार्सल ल प्रकरण : पूर्वराष्ट्रपति युन दोषी ठहर

दक्षिण कोरिया,फागुन ८ । मार्सल ल घोषणा गरी संसद् परिसरमा सेना परिचालन गरेको प्रकरणमा दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक येओललाई अदालतले विद्रोहसम्बन्धी अभियोगमा दोषी ठहर गरेको छ । सियोलस्थित अदालतमा

कोलोराडोमा ३० भन्दा बढी सवारी ठोक्किँदा ४ जनाको मृत्यु, २९ घाइते

अमेरिका,फागुन ६ । अमेरिकाको कोलोराडो राज्यमा ३० भन्दा बढी सवारीसाधन एकआपसमा ठोक्किँदा ठूलो दुर्घटना भएको छ। दुर्घटनामा कम्तीमा चार जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन्। स्थानीय

१९ वर्षपछि जिम्बाबेसँग अस्ट्रेलियाको हार, विश्वकपमा स्तब्ध नतिजा

काठमाडौं,फागुन १ । उपाधि दावेदार अस्ट्रेलिया ICC Men’s T20 World Cupको समूह चरणअन्तर्गत दोस्रो खेलमा जिम्बाबेसँग २३ रनले पराजित भएको छ। आर प्रेमदासा मैदानमा शुक्रबार सम्पन्न खेलमा १७० रनको लक्ष्य

विश्व शान्ति अभियानमा नेपाली ‘ब्लु हेल्मेट’को चम्किलो पहिचान

काठमाडौँ,फागुन १ । विश्व शान्ति स्थापनाको अभियानमा नेपाली शान्ति सैनिकले साहस, अनुशासन र व्यावसायिकताको उदाहरण प्रस्तुत गर्दै अन्तरराष्ट्रिय स्तरमा विशिष्ट पहिचान बनाएका छन्। सन् १९५८ मा लेबनानमा पाँच सैनिक पर्यवेक्षक

जेन-जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान

ढाका,माघ २९ । सन् २०२४ को जेन–जी नेतृत्वको विद्रोहले शेख हसिनाको सरकार अपदस्थ गरेपछि बङ्गलादेशले पहिलो पटक संसदीय निर्वाचनमा मतदान गरेको छ । वर्षौंको राजनीतिक अस्थिरतापछि भएको यो चुनावलाई देशको

इटालीसँग १० विकेटले पराजित, नेपालको सुपर आठ सम्भावना कमजोर

काठमाडौँ, माघ २९ । कमजोर ब्याटिङ प्रदर्शनका कारण आइसिसी टी–२० विश्वकपअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपाल इटालीसँग १० विकेटले पराजित भएको छ। मुम्बईस्थित वनखेडे मैदानमा बिहीबार भएको खेलमा नेपालले लगातार

इन्डोनेसियामा पहिरो : मृत्यु संख्या ३४ पुग्यो, दर्जनौँ अझै बेपत्ता

जकार्ता — इन्डोनेसियामा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ३४ पुगेको छ भने अझै दर्जनौँ व्यक्ति बेपत्ता रहेको अधिकारीहरूले जनाएका छन्। भारी वर्षापछि आएको पहिरोले ठूलो जनधन क्षति पुर्‍याएको हो।

फ्रान्समा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइँदै

पेरिस,माघ ११ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले १५ वर्षमुनिका बालबालिकामाथि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने कानुनी प्रक्रियालाई तीव्र बनाउने प्रतिबद्धतालाई शनिबार दोहोर्याउनुभएको छ ।“मैले सरकारलाई द्रुत प्रक्रियालाई सक्रिय गर्न भनेको छु

अफगानिस्तानमा भारी हिमपात : ६१ मृतक, ११० घाइते

काबुल, माघ १० — अफगानिस्तानमा बुधवार र बिहीवार भएको भारी हिमपात र वर्षाका कारण कम्तीमा ६१ जनाको मृत्यु भएको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडिएमए) ले शनिबार जानकारी दिएको छ। प्राधिकरणका