विश्व

टोरेसको ऐतिहासिक गोलमा स्पेन दोस्रो पटक विश्वविजेता, पुरस्कारमा ५१ मिलियन डलर

काठमाडौँ, साउन ४ — फेरान टोरेसले फिफा विश्वकप २०२६ मा गरेको पहिलो गोल नै स्पेनका लागि इतिहास रच्ने गोल बन्यो।अतिरिक्त समयको १०६औँ मिनेटमा उनले गरेको निर्णायक गोलसँगै स्पेनले साविक विजेता

अतिरिक्त समयमा फेरान टोरेस चम्किए, स्पेन दोस्रो पटक विश्वविजेता

न्युयोर्क,साउन ४–न्यु जर्सी रंगशालामा आइतबार राति सम्पन्न फिफा विश्वकप २०२६ को रोमाञ्चक फाइनलमा स्पेनले साविक विजेता अर्जेन्टिनालाई १–० ले पराजित गर्दै इतिहासमा दोस्रो पटक विश्वकप उपाधि जितेको छ। निर्धारित ९०

साकाको ह्याट्रिकमा फ्रान्सलाई हराउँदै इङ्ग्ल्यान्ड विश्वकप २०२६ मा तेस्रो

काठमाडौं,साउन ३– बुकायो साकाको उत्कृष्ट ह्याट्रिक प्रेरणामा इङ्ग्ल्यान्डले फिफा विश्वकप २०२६ को तेस्रो स्थानका लागि भएको खेलमा फ्रान्सलाई ६–४ ले पराजित गरेको छ। अमेरिकाको मियामी स्टेडियममा शनिबार सम्पन्न रोमाञ्चक प्रतिस्पर्धामा

विश्व फुटबलको महायुद्ध : मेस्सीको अर्जेन्टिना र स्पेनबीच विश्वकप उपाधिका लागि निर्णायक भिडन्त

एजेन्सी,साउन २ । फिफा विश्वकप २०२६ को उपाधिका लागि साविक विजेता अर्जेन्टिना र युरोपियन च्याम्पियन स्पेन आमनेसामने हुने भएका छन्। लियोनेल मेस्सी नेतृत्वको अर्जेन्टिनाले आइतबार राति १२:४५ बजे हुने फाइनलमा

अन्तिम पाँच मिनेटमा अर्जेन्टिनाको चमत्कार, इङ्ग्ल्यान्डलाई हराउँदै लगातार दोस्रो पटक विश्वकप फाइनलमा

एजेन्सी,असार ३२ । साविक विजेता अर्जेन्टिनाले अविश्वसनीय पुनरागमन गर्दै इङ्ग्ल्यान्डलाई २–१ ले पराजित गरी फिफा विश्वकप २०२६ को फाइनलमा स्थान सुरक्षित गरेको छ। एटलान्टा स्टेडियममा भएको रोमाञ्चक सेमिफाइनलमा इङ्ग्ल्यान्डले ५५औँ

स्पेनले फ्रान्सलाई हराउँदै विश्वकपको फाइनलमा स्थान बनायो

एजेन्सी,असार ३१ — युरोपियन च्याम्पियन स्पेनले उपाधि दाबेदार फ्रान्सलाई २–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ। लुइस दे ला फुएन्तेको नेतृत्वमा रहेको स्पेनले खेलभर उत्कृष्ट

विश्वकपको उपाधि दौड अब चार टोलीमा सीमित

काठमाडौँ, असार ३० — विश्वकप फुटबल २०२६ को उपाधि होड अब चार पूर्वविजेता टोलीमा सीमित भएको छ। फ्रान्स, स्पेन, अर्जेन्टिना र इङ्ग्ल्यान्ड सेमिफाइनलमा पुगेका छन्। विश्वकप इतिहासमा पहिलो पटक फिफा

अमेरिकाको मध्य क्षेत्रमा कीर्तिमानी गर्मी, डढेलो नियन्त्रणमा चुनौती

एजेन्सी,असार २९ । संयुक्त राज्य अमेरिकाको मध्य क्षेत्र कीर्तिमानी अत्यधिक गर्मीको लहरको चपेटामा परेको छ। अमेरिकी राष्ट्रिय मौसम सेवाका अनुसार उत्तरी समथर भूभागदेखि रकी पर्वतीय क्षेत्रसम्म तापक्रमले विगतका सबै कीर्तिमान

बेलिङ्घमको दोहोरो प्रहारमा इंग्ल्यान्ड सेमिफाइनलमा, नर्वेको ऐतिहासिक यात्रा क्वार्टरफाइनलमै टुंगियो

काठमाडौँ,असार २८ । जुड बेलिङ्घमको दुई गोलको प्रेरणादायी प्रदर्शनमा इंग्ल्यान्डले नर्वेलाई अतिरिक्त समयमा २–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। मियामी स्टेडियममा सम्पन्न रोमाञ्चक