
काठमाडौँ,चैत १०— मध्यपूर्वमा जारी तनावका बीच संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथिको सैन्य कारबाही अस्थायी रूपमा रोकेका छन्। युद्ध सुरु भएको २४ औँ दिनमा यो निर्णय गरिएको हो। युद्धका कारण

सुडान,चैत ९ । युद्धग्रस्त सुडानमा अस्पतालमाथि गरिएको आक्रमणमा कम्तीमा ६४ जनाको मृत्यु भएको छ भने ८९ जना घाइते भएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम Associated Press का अनुसार मृतकमध्ये १३ जना बालबालिका

मध्यपूर्व,चैत ७ । मध्यपूर्वमा जारी युद्ध थप व्यापक बन्दै जाँदा खाडी क्षेत्रदेखि युरोपसम्म यसको असर फैलिएको छ । क्षेप्यास्त्र र ड्रोन आक्रमण, प्रतिआक्रमण, ऊर्जा पूर्वाधारमा क्षति र कूटनीतिक सक्रियता एकैसाथ

काठमाडौं,चैत ५ । मध्यपूर्वमा जारी युद्ध ऊर्जा पूर्वाधारलाई लक्षित आक्रमणसँगै थप गम्भीर मोडमा पुगेको छ । कतारको प्रमुख ग्यास हब रस लाफानमा इरानी आक्रमणपछि लागेको आगो नियन्त्रणमा लिइए पनि तरलीकृत

तेहरान/तेलअभिव,चैत ४— इजरायलले मङ्गलबार इरानका राष्ट्रिय सुरक्षा प्रमुख तथा प्रभावशाली नेता अली लारीजानीको हत्या गरेको दाबी गरेको छ। इजरायलका रक्षामन्त्री इजरायली काट्जले ‘गत राति’ गरिएको आक्रमणमा लारीजानीको मृत्यु भएको बताएका

काठमाडौं, चैत ३ — मध्यपूर्व क्षेत्रमा युद्ध झन् तीव्र बन्दै जाँदा संयुक्त अरब इमिरेट्स (यूएई)ले अस्थायी रूपमा विमान उडान रोकेको घोषणा गरेको छ। मंगलबार बिहान दुबईमा विस्फोटका आवाज सुनिएपछि सुरक्षा

कोलम्बो, चैत ३ — श्रीलङ्का सरकारले देशमा देखिएको इन्धन अभाव व्यवस्थापन गर्न सरकारी कर्मचारीहरूको काम गर्ने समय तालिकामा परिवर्तन गर्ने निर्णय गरेको छ। मंगलबार जारी सूचनाअनुसार मार्च १८ देखि लागू

काठमाडौं, चैत ३ — पाकिस्तानले सोमबार राति फेरि अफगानिस्तानमा हवाई आक्रमण गरेको समाचार सार्वजनिक भएको छ। स्थानीय सञ्चार माध्यमका अनुसार पाकिस्तानी वायुसेनाका लडाकु विमानहरूले राजधानी काबुलसहित विभिन्न क्षेत्रलाई निशाना बनाएका

काठमाडौँ,चैत १— संयुक्त राज्य अमेरिकाले इरानको महत्वपूर्ण तेल निर्यात केन्द्र खार्ग टापुमा सैन्य आक्रमण गरेको जनाएको छ। इरानले हर्मुज जलडमरूमध्यमा इन्धन आवागमनमा अवरोध खडा गरेपछि अमेरिकाले उक्त टापुमा आक्रमण गरेको