विश्व

भारतम थप १३ हजार ५८ जना सङ्क्रमित

नयाँ दिल्ली,कात्तिक २  । पछिल्लो एक दिनमा भारतमा १३ हजार ५८ जना थप कोरोना भाइरसका सङ्क्रमित थपिएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ। यो सङ्ख्या २३१ दिनयताको सवभन्दा

बङ्गलादेशमा धार्मिक हिंसा भड्किएपछि डेढ करोड हिन्दु असुरक्षित

एजेन्सी,कात्तिक २ । बङ्गलादेशमा धार्मिक हिंसा भड्किएको छ । हिंसा भड्किएसंगै त्यहाँका अल्पसंख्यक हिन्दु समुदायमाथि आक्रमण बढ्न थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । बङ्गलादेशको साँढे १६ करोड कुल जनसंख्याको झण्डै

जम्मु–कश्मीरमा २२ जना सैनिक मारिए

काठमाडौं,कात्तिक १। भारतको केन्द्र शासित प्रदेश जम्मु–कश्मीरमा गत सोमबारदेखि जारी सेना र आतंकवादी समूहबीचको मुठभेडमा २२ जनाको मृत्यु भएको छ । मारिनेमा भारतीय सेनाका ९ जना छन् । यसैगरी भारतीय

इन्डोनेशियामा आएको भुकम्पमा परी ३ को मृत्यु, ७ घाइते

एजेन्सी,असोज ३१ । इन्डोनेशियामा पटक–पटक गरी आएको भुकम्पमा परी ३ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । भुकम्प पछी आएको पहिरोका कारण उनीहरुको मृत्यु भएको बताईएको

अफगानिस्तानको मस्जिदमा विस्फोटः ३० जनाको मृत्यु

एजेन्सी,असोज २९ । अफगानिस्तानको कान्दहार शहरस्थित एउटा शिया मस्जिदमा विस्फोट हुँदा कम्तीमा ३० जनाको ज्यान गएको छ। शुक्रवारको साप्ताहिक प्रार्थनाका बेला विस्फोट हुँदा कम्तीमा ९० जना घाइते भएको बीबीसीले जनाएको

क्रिप्टोकरेन्सीले २००८ को जस्तै विश्वव्यापी मन्दी निम्त्याउने सक्ने चेतावनी

लन्डन,असोज २९ । भर्चुअल मुद्राको कठोर नियमन गरिएन भने यसले सन् २००८ मा देखिएको विश्वव्यापी आर्थिक संकट जत्तिकै मन्दी निम्त्याउन सक्ने चेतावनी बेलायतको केन्द्रीय बैंक ‘बैैंक अफ इंगल्यान्ड’ (बीओई) का

जापानमा प्रतिनिधिसभा विघटन

एजेन्सी,असोज २८ । जापानका प्रधानमन्त्रीले आगामी आम निर्वाचनका लागि यहाँको संसद्को तल्लो सदन प्रतिनिधिसभा विघटन गरेका छन् । जापानी अधिकारीहरूले सो कुराको जानकारी दिएका हुन् । यहाँका अधिकारीहरूले बिहीबार बसेको

विमान दुर्घटना हुदा सोह्रको मृत्यु

एजेन्सी,असोज २४ । रुसको टाटरस्तानमा आइतबार एल–४१० विमान दुर्घटना भएको स्पुत्नीक समाचार समितिले जनाएको छ । यस दुर्घटनामा परी १६ व्यक्तिको मृत्यु हुनुको साथै अन्य सात घाइते भएका छन् ।

ऋणले डुबेको एयर इन्डिया फेरि टाटा समूहको पोल्टामा

एजेन्सी,असोज २३ । भारतीय सरकारको स्वामित्वमा रहेको एयर इन्डिया अन्तत : फेरि टाटा समूहको पोल्टामा गएको छ।  वित्त मन्त्रालयका अनुसार टाटा समूहले बोलपत्रमार्फत १८ हजार करोडमा एयर इन्डिया खरीद गरेको हो।