विश्व

१७ प्रतिशतले खुम्चियो मलेसियाको अर्थतन्त्र

क्वालालम्पुर साउन ३० । मलेसियाको अर्थतन्त्र अन्तिम त्रैमासिक अवधिमा झण्डै १७ प्रतिशतले संकुचित भएको छ । सन् २००८ को विश्वव्यापी आर्थिक संकटयता पहिलो पटक मलेसियाको अर्थतन्त्रमा यतिठूलो संकुचन आएको यो

डब्लुएचओ प्रमुख भन्छन्- महामारी नियन्त्रणमा युवाको महत्वपूर्ण भूमिका

काठमाडौं साउन २९ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख टेड्रोस अधानोम घेब्रेयेससले प्रायजसो युवापुस्ता कोरोना भाइरस महामारीमा गम्भीर जोखिम समूह नभएको तर उनीहरूले महामारी फैलिन रोक्नका लागि महत्वपूर्ण भूमिका

भुटानमा एकजनामा कोरोना भाइरस देखिएपछि देशव्यापी लकडाउन

भुटान,साउन २९ । दक्षिण एसियाली मुलुक भुटानमा एकजनामा कोरोना भाइरस संक्रमण देखिएपछि देशव्यापी लकडाउनको घोषणा गरिएको छ । विदेशबाट फर्किएकी एक युवतीमा कोरोना पोजेटिभ देखिएपछि भुटान सरकारले मुलुकभर लकडाउनको घोषणा

लकडाउनका कारण २० प्रतिशतले खुम्चियो बेलायतको अर्थतन्त्र, दसौं हजारले रोजगारी गुमाए

लन्डन २८ साउन । कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन गरिएका कारण बेलायतको अर्थतन्त्र दोस्रो चौमासिक अवधिमा २०.४ प्रतिशतले खुम्चिएको छ । बेलायतको अर्थतन्त्र यतिठूलो स्तरमा खुम्चिएको यो वर्षौंपछि पहिलो पटक

कोरोना भाइरसको खोपलाई स्वीकृति दिने पहिलो देश रूस

रसिया साउन २७ । संसारमा सबैभन्दा पहिले कोभिड–१९ खोपलाई स्वीकृती दिँदै यसलाई राज्यमा दर्ता गर्ने पहिलो मुलुक रूस बनेको रूसी समाचार संस्था स्पुतनिकले जनाएको छ । ‘मेरो जानकारी अनुसार संसारमा

भारतीय पूर्वराष्ट्रपति मुखर्जीको अवस्था गम्भीर

एजेन्सि साउन २७ । कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएका भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको अवस्था ‘गम्भीर’ बनेको छ । भारतको नयाँ दिल्लीस्थित सैनिक अस्पतालमा उनको ब्रेन सर्जरी भएको थियो

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना संक्रमण

नयाँदिल्ली साउन २६ । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना भाइरस (कोभिड १९)को संक्रमण भएको सोमबार पुष्टि गरिएको छ । उनी हालै कोरोना भाइरसबाट संक्रमितको सम्पर्कमा रहेको पत्ता लागेपछि परीक्षण गर्दा

श्रीलंकाका नवनियुक्त प्रधानमन्त्री महिन्दा राजापाक्षले लिए शपथ

कोलम्बो साउन २५ । श्रीलंका पोदुजाना पेरामुना पार्टीका नेता एवं पूर्वराष्ट्रपति महिन्दा राजापाक्षले आइतबार श्रीलंकाको प्रधानमन्त्री पदको शपथ लिएका छन् ।संसदको निर्वाचनमा पेरामुना पार्टीले भारी बहुमत प्राप्त गरेसँगै महिन्दा राजापाक्ष

भारतमा विमान दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १८ पुग्यो

नयाँ दिल्ली साउन २४ । भारतमा भएको विमान दुर्घटनामा मृत्यु भएकाहरुको संख्या १८ पुगेको छ । सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार दुर्घटनामा परेर अरु कैयौँ यात्रु घाइते पनि भएका छन्