विश्व

विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ लाख नाघ्यो

एजेन्सी,भदौ ६ । विश्वभर  कोरोना भाइरसको संक्रमणबाट  मृत्यु हुनेको संख्या संख्या ८ लाख नाघेको छ । पछिल्लो तथ्यांकअनुसार कोरोनाका कारण संसारभर ज्यान गुमाउनेको संख्या ८ लाख २ हजार ३ सय

भारतमा एक जलविद्युत केन्द्रमा आगलागी , ६ जनाको मृत्यु

एजेन्सी भदौ ५ । भारतको तेलंगनास्थित एक जलविद्युत केन्द्रमा आगलागी हुँदा ६ जनाको शव भेटिएको छ । अरु ३ जना भित्रै थुनिएका छन् । बिहीबार राति भएको आगलागीमा ९ जना

कश्मीरबाट १० हजार सैनिक फिर्ता बोलाउने भारतको निर्णय

एजेन्सी भदौ ४ । भारत प्रशासित कश्मीरबाट भारतले १० हजार सैनिक फिर्ता बोलाउने निर्णय गरेको छ । गएको वर्ष भारत प्रशासित कश्मीरको विशेष अधिकार दिने अनुच्छेद ३७० हटाएको भारतले त्यहाँ

भारतका पूर्वराष्ट्रपति मुखर्जीको स्वास्थ्य अवस्था गम्भीर

एजेन्सी भदौ ३ । भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको स्वास्थ्य अवस्था थप गम्भीर बनेको छ । विशेषज्ञ डाक्टरको निगरानीमा उनको अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको बीबीसी हिन्दीले जनाएको छ । मुखर्जीको

भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५३ हजार नाघ्यो

भारत,भदौ ३ । छिमेकी मुलुक भारतमा हालसम्म कोरोना भाइरस संक्रमणको कारण मृत्यु हुनेको संख्या ५३ हजार नाघेको छ। पछिल्लो तथ्यांकअनुसार भारतमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ५३ हजार १४ पुगेको

अमेरिकाको सिन्सिनाटीमा हिंसा भड्कियो, गोली चल्दा ४ जनाको ज्यान गयो

सिन्सिनाटी १ भदौ । अमेरिकाको सिन्सिनाटीमा आइतबार राति भड्किएको हिंसाका क्रममा गोली चल्दा ४ जनाको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार गोली लागेर कम्तीमा १८ जना घाइते भएका छन् ।

भारतमा कोरोनाका कारण ज्यान जानेको संख्या ५० हजार नाघ्यो

एजेन्सी,साउन ३२ । पछिल्लो समय भारतमा कोरोनाका कारण ज्यान जानेको संख्या ५० हजार नाघेको छ । बितेको  २४ घण्टामा ९ सय ५० जनाको मृत्यु भएसँगै भारतमा कोरोनाका कारण ज्यान जानेको

फेरि बढ्यो दक्षिण कोरियामा कोरोना संक्रमण

सोल साउन ३१ । दक्षिण कोरियामा कोरोनाभाइरस संक्रमण दर फेरि बढ्ने क्रम देखिएको यहाँका अधिकारीहरूले बताएका छन् । गत २४ घन्टामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या १६६ पुगेको र यो पाँच महिना

भेनेजुएला हिँडेको इरानी कार्गो ट्याँकर अमेरिकाको नियन्त्रणमा

एजेन्सी साउन ३१ । इरानी इन्धन बोकेर भेनेजुएलातर्फ गइरहेका चारवटा इरानी कार्गो ट्याँकर अमेरिकाले नियन्त्रणमा लिएको छ । अमेरिकी अधिकारीहरुले अमेरिकी प्रतिबन्धको सामना गरिरहेका इरान र भेनेजुएलामाथि थप कडा कारबाही