शिक्षा

शिक्षक बढुवामा तीन विधिमा सहमति

काठमाडौँ,साउन २३— संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलरत विद्यालय शिक्षासम्बन्धी विधेयकमा शिक्षक बढुवाका लागि तीन विधि तय गरिएको छ। अब शिक्षकहरूलाई आन्तरिक प्रतियोगिता, ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा

तीन प्रकारले शिक्षकहरूको बढुवा गर्ने प्रस्ताव समितिबाट पारित 

काठमाडौं,साउन २२ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले तीन प्रकारले शिक्षकहरूको बढुवा गर्ने प्रस्ताव पारित गरेको छ । शिक्षा समितिको आज बसेको बैठकले शिक्षकहरूको आन्तरिक प्रतियोगिता, ज्येष्ठता

विद्यालय शिक्षा ऐन नआएपछि शिक्षक महासंघ फेरि आन्दोलनमा

काठमाडौं,साउन २२— नेपाल शिक्षक महासंघले फेरि आन्दोलन गर्ने घोषणा गरेको छ। महासंघको बिहीबार बसेको बैठकले भदौको दोस्रो हप्तादेखि चरणबद्ध आन्दोलन सुरु गर्ने निर्णय गरेको हो। महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीका

कक्षा १२ को नतिजामा सुधार, मौका परीक्षा भदौ २८ र २९ मा

भक्तपुर,साउन २० । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजा गत वर्षभन्दा सुधार भएको छ । सोमबार साँझ बसेको बोर्ड बैठकले सार्वजनिक गरेको नतिजामा गत वर्षभन्दा करिब नौ

कक्षा १२ को परीक्षामा ६१.१७ प्रतिशत उत्तीर्ण

भक्तपुर,साउन २० । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सोमबार साँझ सार्वजानिक नतिजा अनुसार १२ मा कुल ६१.१७ प्रतिशत उत्तीर्ण भएका छन् । त्यस्तै, ३८.८३

नुवाकोटका विद्यालयमा प्रधानाध्यापक नियुक्ति प्रक्रिया सुरु, प्रतिस्पर्धालाई प्राथमिकता

नुवाकोट, साउन १९ — नुवाकोटका सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिका लागि प्रक्रिया अघि बढाइएको छ। शिक्षा विकास तथा समन्वय इकाई नुवाकोटले जिल्लाका १२ वटै स्थानीय तहलाई पत्र पठाउँदै प्रधानाध्यापक नियुक्तिका लागि

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौं, साउन १९ — राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। सोमबार साँझ बसेको बोर्ड बैठकपछि नतिजा सार्वजनिक गरिएको हो। नतिजा प्रकाशित गर्नुअघि आइतबार बोर्डले डेमो प्रदर्शन

प्रधानाध्यापक परिवर्तनको विरोधमा विद्यार्थीद्वारा विद्यालय बन्द

हुम्ला, साउन १६ – हुम्ला जिल्लाको मध्य क्षेत्रमा पर्ने सर्केगाड गाउँपालिका–४ स्थित हिमज्योती माध्यामिक विद्यालयमा नयाँ प्रधानाध्यापकको नियुक्तिपछि उत्पन्न विवादले विद्यालय बन्द भएको छ। विद्यालय व्यवस्थापन समितिको निर्णयविरुद्ध नाराबाजी गर्दै

नुवाकोटको घ्याङ्फेदीमा जलविद्युत निर्माणविरुद्ध विद्यार्थीले गरे कान थुनेर विरोध

नुवाकोट,साउन १४ — दुप्चेश्वर गाउँपालिका–१, घ्याङ्फेदीस्थित घ्याङ्फेदी माध्यमिक विद्यालय नजिकै तादी–घ्याङ्फेदी जलविद्युत आयोजनाले पावरहाउस र स्वीचयार्ड निर्माणका लागि बलजफ्ती काम सुरु गरेको भन्दै स्थानीय आक्रोशित बनेका छन्। विद्यालय शान्ति क्षेत्रको