शिक्षा

कक्षा १२ मा ५०.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौं,साउन ३० । गत वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षाफल सार्वजनिक भएको छ । मङ्गलबार अपराह्न बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को

चिकित्सा शिक्षा सरोकार संघर्ष समितिले थाल्यो तेस्रो चरणको आन्दोलन

काठमाडौं,साउन ३० । चिकित्सा शिक्षा सरोकार संघर्ष समितिले चिकित्सा शिक्षा ऐन संशोधनलगायत १४ बुँदे माग राख्दै तेस्रो चरणको आन्दोलन थालेको छ ।  समितिले सीटीईभीटीको पुनःसंरचना गर्नुपर्ने, प्रि–डिप्लोमा तहका स्वास्थ्य कार्यक्रमलाई

यसरी हेर्न सकिन्छ कक्षा १२ को परीक्षाफल

काठमाडौं,साउन २९ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १२ सानो ठिमी भक्तपुरबाट २०८० सालमा सञ्चालित परीक्षाको कक्षा १२ को परीक्षाफल  सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ ।  बोर्डका सहसचिव

कक्षा १२ को नतिजा साउन मसान्तभित्रै सार्वजनिक गरिने

काठमाडौं,साउन २८ । राष्ट्रिय परीक्षा बोर्डले साउन मसान्तभित्रै कक्षा १२ को नतिजा सार्वजनिक गरिने जनाएको छ । बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले नतिजा तयारीको काम भइरहेको र प्राविधिक समस्या नआए साउनभित्रै

शिक्षा ऐन पारित गर्ने क्रममा नक्कली पाएपछि सच्याएर सदनमा पेस गर्नेछौं: प्रधानमन्त्री

काठमाडौं,साउन २६ । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीपरिषद्बाट शिक्षा ऐन पारित गर्ने क्रममा नक्कली पाएपछि सच्याउन लागेको बताएका छन् । शुक्रवार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत मन्त्री बनेको सय दिन पूरा

सरकारी प्रतिवद्धतासँगै निजी विद्यालयका संचालकको आन्दोलन स्थगित

काठमाडौं,साउन २६ । निजी विद्यालयहरुले प्रश्तावित शिक्षा विधेयकबिरुद्ध गरेको आन्दोलनको कार्यक्रमहरु फिर्ता लिएका छन् । शुक्रवार सरकारको तर्फबाट आन्दोलनरत पक्षका माग सम्बोधन गर्ने प्रतिवद्धता आएको भन्दै उनीहरुले आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु

कक्षा १२ को नतिजा अर्को साता

काठमाडौं, साउन २६। यस वर्षको कक्षा १२ को परीक्षाफल अर्को साता प्रकाशन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका सहसचिव एवम् प्रवक्ता जङ्गबहादुर अर्यालका अनुसार नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा

शिक्षा विधेयकको प्रावधानबारे निजी विद्यालय सञ्चालक असन्तुष्ट, सरकार पूर्वाग्रही भएको आरोप

काठमाडौं,साउन २४ । सरकारले सङ्घीय संसद्मा पेस गर्ने तयारी गरेको विद्यालय शिक्षालाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा भएका निजी विद्यालयसम्बन्धी प्रस्तावमा निजी विद्यालय सञ्चालकहरूले असन्तुष्टि जनाएका छन् ।  

पोखराका शैक्षिक संस्था तीन दिन बन्द हुने

गण्डकी,साउन २३। आँखा पाक्ने समस्या बढ्दै गएपछि पोखरा महानगरपालिका क्षेत्रका शैक्षिक संस्था भोलिदेखि तीन दिनका लागि बन्द हुने भएका छन् । आँखा पाक्ने रोगको सङ्क्रमणलाई रोक्न महानगर प्रमुखकको अध्यक्षतामा सरोकारावालासहितको