
काठमाडौ,माघ ७ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले २०८१ बाट मात्रै निवृत्तिभरण ऐनमा शिक्षक सेवा समावेश हुने बताएकी छिन् । सिंहदरबारमा सोमबार बसेको मन्त्रीपरिषद्को बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले २०८१ बाट

नुवाकोट,माघ ५ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ६ गुर्जेमा अवस्थित कालिकादेवी माध्यमिक विद्यालयमा उत्प्रेरणा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । शुक्रबारदेखि शुरु भएको उत्प्रेरणा प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको

नुवाकोट,माघ ३ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ६ मा अवस्थित समुन्द्रादेवी माध्यमिक विद्यालयमा उत्प्रेरणा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बुधबारदेखि शुरु भएको उत्प्रेरणा प्रशिक्षण कार्यक्रम बिहीबार सम्पन्न भएको

नुवाकोट,माघ १ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ६ मा रहेको समुन्द्रादेवी माध्यमिक विद्यालयमा भोलिदेखि अभिभावक, शिक्षक तथा विद्यार्थी उत्प्रेरणा कार्यक्रम हुने भएको छ । शिवपुरी गाउँपालिका वडा नम्बर ६

काठमाडौ,माघ १ । २०८१ सालको एसईई परीक्षाको चैत ७ गतेदेखि सुरु हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले मङ्गलवार गोरखापत्र दैनिकमा तालिका सार्वजनिक गरेको छ । पहिलो दिन

कर्णाली,माघ १ । ‘विद्यालय शिक्षा विधेयक– २०८०’ सम्बन्धी कर्णाली प्रदेशस्तरीय छलफलमा शिक्षकको सेवा सुविधा, सरुवा, बढुवा, विद्यालय व्यवस्थापन समितिको पदावधि, शैक्षिक नीति, पाठ्यक्रम, स्थानीय भाषा र उनीहरूको मर्यादाक्रम पनि ऐनमै

नुवाकोट,पुस २८ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ८ मा रहेको जनज्ञान निकेतन माद्यामिक विद्यालयले आफ्नो ६५ औं वार्षिकोत्सब मनाएको छ । शनिबार एक समारोहका बीच विद्यालयले वार्षिकोत्सब मनाएको हो

झापा,पुस २६ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्को हिउँदेसत्रमा विद्यालय शिक्षा विधेयक पारित गरिने बताएका छन् । झापाको अर्जुनधारा नगरपालिका –३ स्थित जनता माध्यमिक विद्यालयको ६९ औँ वार्षिकोत्सव कार्यक्रममा सभामुख

कञ्चनपुर,पुस २५ । एक सातादेखि निरन्तररुपमा शीतलहर चलेपछि कञ्चनपुरका स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् । शीतलहरका कारण अत्यधिक चिसो बढेपछि शुक्लाफाँटा नगरपालिका, पुनर्वास नगरपालिका र कृष्णपुर नगरपालिकाले विद्यालयमा बिदा