शिक्षा

विद्यार्थीलाई न्यानो कपडा वितरण

देवदह,पुस ४ । रुपन्देहीको देवदह नगरपालिका स्थित जनता माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई सामाजिक सेवा समूह फाउन्डेसन नेपालले न्यानो कपडा वितरण गरेको छ । सोमवार एक कार्यक्रम आयोजना गरी विद्यालयमा अध्ययनरत ३३

सफ्टवेरिका कलेजका चार सयबढी विद्यार्थी दीक्षित

काठमाडौं,पुस ४ । नेपालमा विगत १२ वर्षदेखि सूचना तथा प्रविधिमा उच्च शिक्षा प्रदान गर्दै आएको सफ्टवेरिका चार सय ६ जना विद्यार्थी शनिबार दीक्षित भएका छन् । याक एन्ड यति होटलमा

नुवाकोट शिवपुरीमा माध्यमिक स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

तस्वीर सौजन्य: प्रवीण थपलिया नुवाकोट,पुस १ । जिल्लाको शिवपुरी गाउँपालिकामा माध्यमिक स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । शिवपुरी गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा प्रतियोगिता सम्पन्न भएको

शैक्षिक गुणस्तरमा अब्बल द ब्रिटिस कलेज, मनायो दोस्रो दीक्षान्त समारोह २०२२

काठमाडौँ,मंसिर २९ । द ब्रिटिस कलेजको ‘दोस्रो दीक्षान्त सामारोह २०२२’ सम्पन्न भएको छ । यस वर्ष आयोजित दोस्रो दीक्षान्त कार्यक्रममा लिड्स बेकेक्ट युनिभर्सिटीबाट उत्तिर्ण एमएससी आइटीका विद्यार्थीहरु र द युनिभर्सिटी

नुवाकोट शिवपुरी शिक्षक संघले बुझायो शिक्षा सुधारका मागसहित ध्यानाकर्षण पत्र

तस्बिर सौजन्य: प्रवीण थपलिया नुवाकोट,मंसिर २८ । जिल्लाको शिवपुरी गाउँपालिकामा रहेको शिक्षक संघले शिक्षा सुधारका लागि ध्यानाकर्षण पत्र बुझाएको छ । बुधबार शिक्षकको पेशागत संस्था नेपाल शिक्षक संघ शिवपुरी कार्यसमितिले

त्रिविबाट ६३ हजार विद्यार्थी दीक्षित

पाटन,मंसिर २३। त्रिभुवन विश्वविद्यालयको ४८ औँ दीक्षान्त समारोहमा ६३ हजार एक सय ३७ विद्यार्थी दीक्षित भएका छन् । विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर धर्मकान्त बास्कोटाले दिएको जानकारीअनुसार २०७८ असार १ गतेदेखि

माध्यमिक तहमा दोहोरो रजिस्ट्रेसन गर्नुपर्ने प्रावधान हट्यो

काठमाडौं, कात्तिक २ । अव माध्यमिक तहमा एक पटक मात्र रजिस्ट्रेसन गरिने भएको छ। सरकारले विगत १२ वर्षअघि कक्षा ९–१२ लाई विद्यालय शिक्षाको संरचनाभित्र समावेश गरेको थियो। यसैअनुरूप माध्यमिक तहभित्र

बल्ल पायो भद्रुटारको बच्छला माद्यामिक विद्यालयले ब्यवस्थापन समिति

नुवाकोट,असोज ३० । लामो समयदेखि हुन नसकेको भद्रुटारको बच्छला माध्यमिक विद्यालयको ब्यवस्थापन समिति अन्ततः पूर्णता पाएको छ । अध्यक्ष दावेदार बीच सहमति जुट्न नसक्दा सो विद्यालयले ब्यवस्थापन समिति पाउन सकेको

काठमाडौं वर्ल्ड स्कुललाई ‘उत्कृष्ट विद्यालय पुरस्कार’, अध्यक्ष झा ‘एजुकेशनल लिडर अफ द इयर’

काठमाडौं,असोज २८ । काठमाडौं वर्ल्ड स्कुलले ‘उत्कृष्ट विद्यालय पुरस्कार’ प्राप्त गरेको छ भने स्कुलका अध्यक्ष ई.डा.मिथिलेशकुमार झा ले ‘एजुकेशनल लिडर अफ द इयर’ अवार्ड प्राप्त गरेका छन् । बिहिबार दुबईमा