सरकारले गेटा विश्वविद्यालय यसै वर्षदेखि संचालनमा ल्याउने घोषणा



काठमाडौं,जेठ ५। गेटा विश्वविद्यालय संचालनमा ल्याउने भएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले यसै वर्षदेखि गेटा विश्वविद्यालय संचालनमा ल्याउने निर्णय गरेको हो ।

विश्वविद्यालय संचालनका लागि आवश्यक विधेयक संसद्को यसै अधिवेशनमा प्रस्तुत गर्ने बताए । कैलालीमा निर्माण कार्य सम्पन्न भएको उक्त मिडिक कलेज संचालन आउन सकेको थिएन ।

स्थानिय चर्र्चाको आवाज र दाबब पछि सरकारले यसै वर्षदेखि संचालनमा ल्याउने जनाएको हो ।

प्रतिक्रिया दिनुहोस्