शिक्षा

शिवपुरी गाउँपालिकाले शैक्षिक संस्था बन्द बारे निकाल्यो सूचना

नुवाकोट,पुस २६ । जिल्लाको शिवपुरी गाउँपालिकाले शैक्षिक संस्था बन्द बारे सूचना प्रकाशित गरेको छ। पछिल्लो समय बढ्दै गएको कोरोना भाइरस नियन्त्रणका लागि संघीय सरकारद्वारा जारी सूचनालाई मध्यनजर गर्दै सेवा क्षेत्रका

विद्यालयहरु भोलिदेखि नै बन्द हुने (विज्ञप्तिसहित)

काठमाडौं,पुस २६ । विद्यालयहरु भोलिदेखि नै बन्द हुने भएको छ। कोरोना संक्रमण बढ्दै गएपछि विद्यालय बन्दको निर्णय गरेको सरकारले पुस २७ गते भोलिदेखि नै विद्यालयहरु बन्द हुने जनाएको हो ।

माघ १५ सम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

काठमाडौं, पुस २६ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ। शिक्षा मन्त्रालयमा आज बिहान भएको छलफलमा कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र

कोरोना वृद्धिसंगै माघ १५ सम्म विद्यालय बन्द गर्ने सीसीएमसीसीको निर्णय

काठमाडौं,पुस २५ । कोरोना संक्रमण वृद्धिसंगै सरकारले देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ। सरकारले आउँदो माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो । आइतबार बसेको सीसीएमसीसीको बैठकले विद्यालय

बन्दुकधारी समूहद्वारा नाइजेरियामा १ सय ४० जनाभन्दा धेरैको हत्या

एजेन्सी,पुस २५ । बन्दुकधारीहरुले नाइजेरियामा एक सय ४० जनाभन्दा धेरैको हत्या गरेको स्थानीय बासिन्दाले दाबी गरेका छन् । बन्दुकधारी लुटेराको समूहले पछिल्लो एक हप्तामा देशको उत्तरपश्चिमी क्षेत्रमा उनीहरुको हत्या गरेको

समुन्द्रा माद्यामिक विद्यालयको विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

नुवाकोट,पुस २३। जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ६ मा अवस्थित समुन्द्रा माद्यामिक विद्यालयको विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ। शुक्रबार विद्यालयमा आयोजित प्रतियोगितामा ग्रीन हाउस अन्तर्गत पुजा थापाको समूह प्रथम

करार शिक्षकलाई स्थायी नगर्ने सहमतिपछि खुल्यो त्रिविको ताला

काठमाडौं, पुस २१ । त्रिभुवन विश्वविद्यालयमा कार्यरत करार शिक्षकलाई स्थायी गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्ने सहमतिपछि त्रिविका पदाधिकारीको कार्यकक्ष र मूलढोकामा एक महिनादेखि लागेको ताला हिजोबाट खुलेको छ । सरकारवादी

टोखास्थित बौडेश्वर माध्यमिक विद्यालयको ६१ औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं,पुस २० । टोखा नगरपालिका वडा नम्बर १ स्थित बौडेश्वर माध्यमिक विद्यालयको ६१ औं वार्षिकोत्सव सम्पन्न भएको छ। मंगलबार एक समारोहका बीच विद्यालयले वार्षिकोत्सव मनाएको हो। वार्षिकोत्सवको उद्घाटन टोखा नगरपालिकाका

त्रिविका ३ सय कर्मचारी कामविहीन

काठमाडौं, पुस १९ । करारमा कार्यरत शिक्षक तथा कर्मचारीलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय सच्याउन माग गर्दै सरकारआबद्ध संयुक्त विद्यार्थी संगठनको आन्दोलनका कारण दुई सातादेखि त्रिभुवन विश्वविद्यालय ठप्प छ ।