शिक्षा

टोखा वडा नम्बर ७ का अध्यक्ष नरोत्तम रानाद्वारा झोरका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

काठमाडौं,असोज ७ । टोखा नगरपालिका वडा नम्बर ७ का अध्यक्ष नरोत्तम रानाले टोखा नगरपालिका वडा नम्बर १ झोरका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छन्। अध्यक्ष रानाले झोरमा रहेको दुई सामुदायिक

कोरोना महामारीसंगै खुलेका नुवाकोटका विद्यालयमा देखिएको उत्साह

तस्वीर: कुम्भेश्वर माध्यमिक विद्यालय,शिवपुरी ७ नुवाकोटका शिक्षक माधब ठकुरीको फेसबुकबाट नुवाकोट,असोज ५ । कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण विगत ५ महिनादेखि बन्द रहेका नुवाकोटका विद्यालयमा विद्यार्थीको भौतिक उपस्थितिमै असोज १

सुदूरपश्चिम विश्वविद्यालय : ५ वर्षको बेरुजू ५ करोड ७८ लाख

महेन्द्रनगर,असोज ४ । सुदूरपश्चिम विश्वविद्यालयमा बेरुजूको चाङ बढ्दै गएको पाइएको छ । महालेखा परीक्षकको प्रतिवेदन अनुसार पछिल्लो ५ वर्षमा विश्वविद्यालयको बेरुजू ५ करोड ७८ लाख ६ हजार रुपैयाँ पुगेको छ

नुवाकोट थान्सिङका शिक्षक पाठकको निधन

नुवाकोट, असोज २ । जिल्लाको लिखु गाउँपालिका वडा नम्बर ६ मा अवस्थित महेन्द्र महेशदेव माध्यमिक विद्यालयका पूर्व शिक्षक माधब पाठकको निधन भएको छ। आन्द्राको क्यान्सर रोगबाट पीडित शिक्षक पाठक ग्राण्डी

उपत्यकाका विद्यालय अन्योलमा

काठमाडौं, असोज १ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरोकारवालासँग हतारमा विद्यालय खोल्न नहुने सहमति गरेपछि काठमाडौं उपत्यकाका विद्यालय खोल्ने वा नखोल्ने अन्योलमा परेको छ । ललितपुर महानगरपालिकाले आइतबारबाट विद्यालय खोल्ने

विद्यालय सञ्चालन अधिकारस्थानीय तहलाई

काठमाडौं,भदौ ३१ । कोरोना भाइरस सङ्क्रमणको अवस्था हेरी विद्यालय सञ्चालनका बारेमा स्थानीय तहले निर्णय गर्न सक्ने सरकारले जनाएको छ । स्मार्ट लकडाउनको अवधारणाअनुसार कोरोना सङ्क्रमणको अवस्था हेरी विद्यालय भौतिक रूपमा सञ्चालन

हतारमा विद्यालय नखोल्न निर्देशन

काठमाडौं,भदौ ३१ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग बुधवार स्वास्थ्य मन्त्रालयले

शिवपुरी गाउँपालिकाको शिक्षा शाखा प्रमुखमा रामबहादुर थापा

नुवाकोट,भदौ २४ । शिवपुरी गाउँपालिकाको शिक्षा शाखा प्रमुखमा रामबहादुर थापा नियुक्त भएका छन् ।गाउँपालिकाको निर्णयअनुसार थापालाई शिक्षा शाखा प्रमुखको जिम्मेवारी प्रदान गरिएको हो। २०४२ सालदेखि शिक्षा क्षेत्रमा अनवरत सेवारत थापा

नुवाकोटको पञ्चकन्यामा भदौ २५ देखि भौतिक रूपमा पठनपाठन

नुवाकोट, भदौ २१ । जिल्लाको पञ्चकन्या गाउँपालिकामा यही भदौ २५ गतेदेखि भौतिक कक्षामामै पठनपाठन सुरु हुने भएको छ। गाउँपालिकाको शिक्षा शाखाले एक सूचना जारी गर्दै यही भदौ २५ गतेदेखि विद्यार्थीको