काठमाडौ,वैशाख ४ । कोभिड १९ व्यवस्थापन केन्द्रद्वारा शहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ। शनिबार बसेको कोभिड – १९ व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले विद्यालय बन्द गर्नका लागि
नुवाकोट,वैशाख ४ । जिल्लाको लिखु गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सम्पन्न भएको छ। शुक्रबार सम्पन्न प्रतियोगितामा चौघडास्थित क्षेत्रपाल माध्यमिक विद्यालय प्रथम भएको छ। त्यस्तै चौघडाकै अर्को विद्यालय शान्तिकुन्ज एकेडमी दोस्रो
काठमाडौ,वैशाख ४ । टोखा नगरले नगर क्षेत्रका विद्यालयको वार्षिक परीक्षा यहि वैशाख २४ गतेसम्म सक्नुपर्ने सूचना जारी गरेको छ। शुक्रबार नगरपालिकाका प्रमुख प्रकाश अधिकारीको अध्यक्षतामा बसेको बैठकले सेवा क्षेत्रका विद्यालयमा
काठमाडौ,वैशाख ३ । टोखा नगरपालिकाका विद्यालय यही वैशाख ९ गतेदेखि बन्द हुनेभएको छ । टोखाले दोस्रो चरणको कोरोना संक्रमणलाई मध्यनजर गर्दै वैशाख ९ देखि सबै विद्यालय बन्द गर्न लागेको हो
काठमाडौं, वैशाख ३ । सरकारले कोरोनाको दोस्रो लहर फैलिएसंगै यसको जोखिमलाई मध्यनजर गर्दै सकभर सिकाई प्रणाली अनुसार अनलाइन कक्षा सञ्चालन गर्न आग्रह गरेको छ । शुक्रबार शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको उपस्थितिमा
काठमाडौं, चैत ३० । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा कृष्णप्रसाद पौडेलका अनुसार आइतबार ३ सय ३ जनामा संक्रमण पुष्टि भएकामा १८ वर्षभन्दा मुनिका १८ जना छन्
काठमाडौ,चैत ३० । यतिबेला शैक्षिक सत्र अन्त्य भएर भर्ना अभियान सुरु हुनुपर्ने भए पनि कोरोना संक्रमण प्रभावले नयाँ शैक्षिक सत्र सम्बन्धमा अन्योलता छाएको छ । संक्रमणदर दिनप्रतिदिन बढ्दै गएपछि शैक्षिक
काठमाडौं, चैत ३० । यतिबेला शैक्षिक सत्र अन्त्य भएर भर्ना अभियान सुरु हुनुपर्ने भए पनि कोरोना संक्रमण प्रभावले नयाँ शैक्षिक सत्र सम्बन्धमा अन्योलता छाएको छ । संक्रमणदर दिनप्रतिदिन बढ्दै गएपछि
काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणको दोस्रो लहरको जोखिम बढेको छ। विद्यार्थीमा नयाँ कोरोना अर्थात् एस जिन नेगेटिभ देखिन थालेको छ। यो भाइरस यूके भेरियन्टसँग मिल्दोजुल्दो रहेको विज्ञ बताउँछन्। स्वास्थ्य सेवा