समाचार

जिप दुर्घटना हुँदा एकको मृत्यु, सात घाइते

बैतडी,माघ १६ । बैतडीको दोगडाकेदारमा जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । सात जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।  मङ्गलबार दोगडाकेदारको

करको विरोधमा माघ २२ गते देशभरका फिल्म हल बन्द हुने

काठमाडौं,माघ १६ । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते देशभरका हल बन्द गर्ने भएका छन् । हल सञ्चालकको छाता संस्था चलचित्र संघले

बालिका बलात्कार आरोपमा एक जना पक्राउ

काठमाडौं,माघ १६ । १३ वर्षिय बालिका बलात्कारको आरोपमा खोटाङमा एक जना पक्राउ परेका छन् । खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तलेका सन्तोष मगरलाई बालिका बलात्कारको आरोपमा प्रहरी चौकी हुक्नाजोरबाट खटिएको टोलीले बिहिबार

रुखले किचेर महिलाको मृत्यु

म्याग्दी,माघ १६ । रघुगङ्गा गाउँपालिकामा आज रुखले किचेर एक जनाको मृत्यु भएको छ । रघुगङ्गा गाउँपालिका-३ मौवाफाँट फूलबारीमा दाउरा काट्न रुख ढाल्ने क्रममा किचेर स्थानीय ४८ वर्षीया माया गर्बुजाको मृत्यु

कुहिरोका कारण भारतमा उडान तथा रेल सेवा प्रभावित

एजेन्सी,माघ १६ । मङ्गलबार बिहान राजधानी र उत्तर भारतमा बाक्लो कुहिरोका कारण दृश्यता कम भएपछि दिल्ली जाने १९  वटा रेलहरू निर्धारित समयभन्दा पछि हिँडेको रेलवे अधिकारीहरूले जानकारी दिए । खराब

शहीद प्रेरणाका स्रोत र पथप्रदर्शकः प्रधानमन्त्री

काठमाडौं,माघ १६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा सङ्घर्ष गर्ने क्रममा बलिदान गर्ने शहीदहरू विगत, वर्तमान र भविष्यका निम्ति प्रेरणाका स्रोत र पथप्रदर्शक रहिरहने बताएका छन्

शहीद दिवसको प्रेरणालाई नभुलौँ- अध्यक्ष ओली

काठमाडौं,माघ १६ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शहीद दिवसको प्रेरणालाई भुल्न नहुने बताएका छन् । शहीद दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले युगलाई जहानियाँ राणा शासनको अँध्यारोबाट प्रजातन्त्रको

आजदेखि सरकारी कार्यालय ५ बजेसम्म खुल्ने

काठमाडौं,माघ १६ । आज मंगलबारदेखि देशभरका सम्पूर्ण सरकारी कार्यालय अपराह्न ५ बजेसम्म खुल्ने भएका छन् । सरकारले २०७९ साल चैत २ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी माघ १६ गतेदेखि

नुवाकोटमा भिरबाट लडेर एक जनाको ज्यान गयो

नुवाकोट,माघ १६ । नुवाकोटको बेलकोटगढी नगरपालिकामा आईतवार विहान भिरबाट लडेर एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा बेलकोटगढी नगरपालिका वडा नम्बर ८ नम्बर का ५६ वर्षिय देबिवहादुर कार्की रहेको