समाचार

भारतको अयोध्यामा भगवान रामको प्राण प्रतिष्ठा, सीता जन्मस्थललाई जोड्नुपर्ने संस्कृति अध्येयताको तर्क

काठमाडौं,माघ ८। भारतको अयोध्यामा आज भगवान रामको प्राण प्रतिष्ठा भएको छ। दिउँसो भारतको स्थानीय समय अनुसार १२ बजेर २९ मिनेटमा प्राण प्रतिष्ठाको मुख्य पूजा सम्पन्न भएको हो। प्रधानमन्त्री नरेन्द्र मोदीले

‘लिभिङ टुगेदर’ मा बसेकी सफिनाको हत्या : तीन महिनादेखि बन्द कोठाको खाटमुनि थियो शव

काठमाडौं,माघ ८ । काठमाडौं महानगरपालिका–१५, स्वयम्भुको शोभाभगवतीमा एक महिलाको हत्या गरी भारत पुगेका व्यक्ति समातिएका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले विशेष सूचनाका आधारमा भारतको बिहार दरभङ्गा घर भएका

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

रामपुर,माघ ८। पाल्पाको रम्भा गाउँपालिका–१ स्थित कालीगण्डकी करिडोर सडकखण्डको भोवरमा १४प३७५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा गएराति एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा रम्भा–१ असेर्दीका २८ वर्षीय हेमन्त जिटी

बारा जिल्लाले अथाह सम्भावना बोकेको छः अर्थमन्त्री डा. महत

बारा,माघ ८ । अर्थमन्त्री डा. प्रकाशशरण महतले बारा जिल्लाको अथाह सम्भावना रहेको, तर त्यो सम्भावनाअनुसार काम नभएको बताएका छन् । महागढीमाई नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री

यस वर्षको एसईई परीक्षा चैत १५ गतेदेखि (तालिकासहित)

काठमाडौं,माघ ८ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको परीक्षा तालिका सार्वजनिक गरेको छ । यस वर्षको एसईई परीक्षा चैत १५ गते बिहीबारदेखि

काठमाडौंबाट नक्कली डाक्टर पक्राउ

काठमाडौँ,माघ ८ । प्रहरीले नक्कली डाक्टरलाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्कली डाक्टर ४० वर्षीय सम्बुद्ध भट्टाचार्यलाई नियन्त्रणमा लिएको हो। कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार भट्टाचार्यलाई

श्रीलङ्काको दक्षिणी क्षेत्रमा गोली चल्दा पाँच जनाको मृत्यु

कोलम्बो,माघ ८ । श्रीलङ्काको दक्षिणी प्रान्त बेलियाटामा सोमबार बिहान भएको गोलीकाण्डमा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता निहाल थाल्दुवाले दक्षिणी द्रुतमार्गको बेलियाटा इन्टरचेन्ज नजिकै उक्त घटना

पंकज त्रिपाठीका रोचक तीन किस्सा

मुम्बई,माघ ८ । बलिउड अभिनेता पंकज त्रिपाठीको जन्म भारतको बिहारस्थित गोपालगञ्ज जिल्लाको बेलसण्ड गाउँमा भएको हो । उनले बाल्यकाल गाउँमै बिताए । उनले हालै एक अन्तरवार्तामा आफ्ना युवावस्थाका तीन रोचक

जनतालाई सुविधा दिने र राजश्व बढाउने नै सरकारको लक्ष्य: अर्थमन्त्री डा. महत

बारा,माघ ८ । अर्थमन्त्री डा. प्रकाशशरण महतले जनतालाई धेरै भन्दा धेरै सुविधा दिने र राजश्व बढाउने नै सरकारको लक्ष्य भएकाे बताएका छन् । सोमबार बारा जिल्ला सुवर्ण गाउँपालिका सन्तगंजमा रहेकाे