
काठमाडौं,पुस २८ । दाङ देउखुरीको राप्ती गाउँपालिका-१ भालुबाङस्थित राप्ती नदीको पुलबाट गएराती बस खस्दा मृत्यु हुनेको संख्या १२ पुगेको छ । दुर्घटनामा १७ जना घाइते छन् । बाँकेको नेपालगञ्जबाट काठमाडौं

नुवाकोट, पुस २७ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ८ थानापतिमा अवस्थित जनज्ञान निकेतन माध्यमिक विद्यालयको ६४ औं वार्षिकोत्सव सम्पन्न भएको छ । शुक्रबार विद्यालय प्राङ्गणमा एक कार्यक्रम बीच वार्षिकोत्सब

काठमाडौं,पुस २७ । माघे सङ्क्रान्ति नजिकिएसँगै काठमाडौंको टोखाका उद्योगीलाई चाकु बनाउन भ्याइनभ्याइ भएको छ। माघे सङ्क्रान्तिमा चाकु खाने प्रचलनसँगै टोखा नगरपालिका वडा नम्बर २ र ३ मा सञ्चालित १४ उद्योगलाई

एजेन्सी,पुस २७ । अफगानिस्तानको राजधानी काबुलको पश्चिमी किनारमा रहेको दश्त–ए–बर्ची क्षेत्रमा बिहीबार भएको विस्फोटमा दुई जनाको मृत्यु हुनुका साथै अन्य १२ जना घाइते भएको काबुलका प्रहरी प्रवक्ता खालिद जाद्रानले बताएका

चितवन,पुस २७ । चितवनमा छुट्टाछुट्टै ठाउँमा भएका सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार राति पूर्वी चितवनमा भएको दुर्घटनामा परी स्कुटर चालकको मृत्यु

काठमाडौँ,पुस २७ । बाढी, पहिरोका कारण क्षति भएर अवरुद्ध बनेको मेलम्ची खानेपानी आयोजनाको पानी अबको चार दिनमा काठमाडौँ आउने भएको छ । अवरुद्ध भएको ठाउँमा मर्मत गरेपछि मेलम्चीको पानी बुधबार

काठमाडौँ,पुस २७ । काठमाडौं महानगरपालिका १६ बालाजु माछापोखरी चोकबाट १ हजार दरको ५ थान नक्कली नोटसहित एक जना प्रक्राउ गरेका छन् । काभ्रे नवबुद्ध नगरपालका १० घर भएकी २५ वर्षीया

काठमाडौं,पुस २७ । नेपाल विद्युत प्राधिकरणले ट्रंक लाइन र डेडिकेटेड फिडरमार्फत् विजुली प्रयोग गरेर प्रिमियम महशुल नबुझाएको भन्दै लाइन काटेका २३ उद्योगमा पुनः विद्युत उपलब्ध गराउने भएको छ । शुक्रबार

काठमाडौं,पुस २७ । घुसखोर, घुस दिने र लिनेहरू राष्ट्रका शत्रु हुन् ।” “नेपाल दुई ढुङ्गाबिचको तरुल हो ।” यी भनाइ हुन् पृथ्वीनारायण शाहका । बाइसे र चौबिसे राज्यलाई एकीकरण गरी