समाचार

जेठ महिनाको पहिलो दिन बढ्यो सुनको भाउ, प्रतितोला कतिमा हुँदैछ किनबेच ?

काठमाडौं,जेठ १ । जेठ महिनाको पहिलो दिन सुनको मूल्य वृद्धि भएको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला २ सय रुपैयाँले वृद्धि भएको हो । अघिल्लो दिन १

पर्सा बजारमा बस दुर्घटना, ३१ जना घाइते

चितवन, जेठ १ । पूर्वपश्चिम राजमार्ग अन्तरगत चितवनको पर्सा बजारमा बस दुर्घटना हँुदा ३१ जना घाइते भएका छन् । कलैयाबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २५६१ नम्बरको बस

वैदेशिक रोजगारमा गएकाले महसुल नतिरी दुईओटा मोबाइल फोन ल्याउन पाउने !

काठमाडौं,जेठ १ । वैदेशिक रोजगारमा गएका नेपालीले महसुल नतिरी दुईओटा मोबाइल फोन ल्याउन पाउने भएका छन् ।  मन्त्रिपरिषदको निर्णयपछि भन्सार विभागले आइतवार सूचना प्रकाशित गर्दै वैदेशिक रोजगारमा गएका नेपालीले मात्र भन्सार

आर्यघाटमा निःशुल्क शवदाहको व्यवस्था गर्दै पशुपति विकास कोष

काठमाडौं,जेठ १ । पशुपति क्षेत्र विकास कोषले पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा दाहसंस्कारका लागि ल्याइने शवलाई निःशुल्क शवदाहको व्यवस्था गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बसेको

चितवनमा जेठ दोस्रो सातादेखि मल वितरण गरिने

चितवन,जेठ १ । कृषि सामग्री कम्पनी लिमिटेडले चितवनमा जेठको दोस्रो सातादेखि अनुदानको रासायनिक मल वितरण गर्ने तयारी गरेको छ । कम्पनीले हाल आयात भएकोे मल भण्डारण गर्दै लगिएकोे जानकारी दिएको

अगरबत्ती बेच्न कञ्चनपुरबाट झापा पुग्छन् दृष्टिविहीन दम्पती, मुस्किलले दिनको ५ सय कमाइ

कञ्चनपुर,जेठ १ । जिल्लाको शुक्लाफाँटा नगरपालिका–१० मुक्तकमैया बस्तीका इन्द्र राना र उनकी श्रीमती इनावरी राना पाँच वर्षयता अगरबत्ती विक्री गरेरै जीविकोपार्जन गर्दै आइरहेका छन् । दृष्टिविहीन दम्पती अगरबत्ती बिक्री गर्न

नक्कली भुटानी शरणार्थी प्रकरण : फरारको १२ दिनपछि समातिए एमालेका निलम्बित सचिव रायमाझी

काठमाडौं,जेठ १ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री एवं नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन् । उनी काठमाडौंको बुढानीलकण्ठ क्षेत्रबाट आइतवार साँझ पक्राउ परेको गृह मन्त्रालय स्रोतले

टोपबहादुर रायमाझी बुढानिलकण्ठबाट पक्राउ

काठमाडौं,बैशाख ३१ । टोपबहादुर रायमाझी बुढानिलकण्ठबाट पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेकपा एमालेका नेता टोपबहादुर रायमाझी पक्राउ परेका हुन । गृह मन्त्रालय स्रोतका अनुसार उनीविरुद्ध जिल्ला

हावाहुरीले घरमा क्षति, चट्याङ लागेर तीन घाइते

दार्चुला,बैशाख ३१ । दार्चुलामा आइतबार दिउँसो ३ बजेतिर आएको हावाहुरीले विद्यालय र घरको छाना उडाएर क्षति गरेको छ । जिल्लाको नौगाड गाउँपालिका –५ मा अवस्थित मालिकार्जुन आबि भिडको दुई कोठे