समाचार

शरद् ऋतुमा पर्वतारोहणका लागि २३० जनाले लिए अनुमति

काठमाडौं,असोज ४ । शरद् ऋतुमा पर्वतारोहणका लागि हालसम्म २३० जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार हालसम्म विभिन्न ६ ओटा हिमाल तथा शिखर आरोहणका लागि पर्वतारोहीहरूले आरोहण अनुमति पाएका

ढुंगानालाई निलम्बन गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं,असोज ४ । धितोपत्र बोर्डको अध्यक्षबाट भीष्मराज ढुंगानालाई निलम्बन गर्नुको कारण देखाउन सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ । ढुंगानाले आफ्नो निलम्बनविरुद्घ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाउँदै भदौ २३

आजदेखि भेरोसेल खोपको पहिलो मात्रा

काठमाडौं,असोज ४ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबारदेखि निरन्तर ११ दिनसम्म कोरोनाविरुद्धको खोप भेरोसेलको पहिलो मात्रा लगाउने भएको छ । अहिले पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा खोप कात्तिक ४ देखि १४

जापानको वृद्ध जनसंख्या बढेर नयाँ उचाइमा

टोकियो,असोज ४ । जापानमा ६५ वर्ष वा सोभन्दा बढी उमेरको जनसंख्या बढेर नयाँ उचाइमा पुगेको छ ।  आन्तरिक मामिला मन्त्रालयले बुधवार सार्वजनिक गरेको सर्वेक्षण प्रतिवेदनले यस्तो देखाएको हो ।समग्र जनसंख्यामा

२० ओटा कम्पनीद्वारा ५ अर्ब ९० करोड बराबरको आईपीओ निष्कासन गर्ने तयारी, कुन कम्पनीको कति ?

काठमाडौं,असोज ४ । २० ओटा कम्पनीले कुल रू. ५ अर्ब ९० करोड ७७ लाख ५५ हजार ८०० बराबरको ५ करोड २३ लाख ५७ हजार ५५८ कित्ता आईपीओ निष्कासन गर्ने तयारी

ओमानमाथि नेपालको फराकिलो जित

काठमाडौं,असोज ३। ब्याटिङ-बलिङ दुवै पक्षमा बलियो प्रदर्शन गरेको नेपालले आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय शृंखलाको अन्तिम खेलमा ओमानलाई पराजित गरेको छ।  आइतबार नेपालसंग ओमान ७ विकेटले पराजित भएको हो । टस

दाङमा धम्की दिएर ५० लाख असुल्न खोज्ने ३ महिला पक्राउ

तुलसीपुर,असोज ३ । दाङ प्रहरीले अपराधिक लाभ (एक्सटर्सन) लिन नहुने कसुरमा ३ जना महिलालाई पक्राउ गरेको छ । बियर र चिया खाएकै भरमा ५० लाखबाट बार्गेनिङ सुरु गरेर १८ लाखमा बार्गेनिङ

कोरोना अपडेट: संक्रमित ७३४, निको १४१३

काठमाडौं, असोज ३। नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ७ सय ३४ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ७ लाख ८४ हजार ५ सय ६६ पुगेको आज

पोखरीमा डुबेर वीरगञ्जमा दुई किशोरको मृत्यु

काठमाडौँ,असोज ३ । वीरगञ्जमा दुई किशोरको डुबेर मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–१५ का १७ वर्षीय मुन्ना भनिने आशिषकुमार साह र १२ वर्षीय प्रितम साहको मृत्यु भएको वडा प्रहरी कार्यालय