
भरतपुर,माघ २२ । चितवनको ऐतिहासिक किल्ला कान्द्राङगढीको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । संरक्षणको अभावमा भग्नावशेषमा परिणत भएको गढीको पुरातत्व विभागले पुनःनिर्माण गरेको हो । विभागका प्रमुख पुरातत्व अधिकृत मञ्जुसिंह

काठमाडौं,माघ २२ । पछिल्लो एक सातामा कालीमाटी बजारमा इस्कुसको आगमन बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार एक साताको अवधिमा इस्कुसको आगमन ५४५ प्रतिशतले बढेको छ ।

वीरगञ्ज,माघ २२ । वीरगञ्ज महानगरपालिकाले नगर क्षेत्रभित्र रहेका धार्मिक स्थल र शिक्षण सस्ंथाका सटरमा मदिरा र सुर्तीजन्य पदार्थ बेच्न रोक लगाएको छ । महानगरका उपप्रमुख इम्तियाज आलमको संयोजकत्वमा आइतवार बसेको

काठमाडौं,माघ २१ । विशेष अदालतले सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई तीन वर्ष कैद र एक अर्ब ७२ करोड बिगो भराउन आदेश दिएको छ । सम्पत्ति शुद्धिकरण अभियोगमा दोषी ठहर गर्दै

काठमाडौं,माघ २१ । पश्चिमी वायूसँगै आउने पश्चिमी न्यूनचापीय प्रणालीका कारण देशभरको मौसममा बदली भएको छ । सो मौसम प्रणालीका कारण आज बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा

नुवाकोट,माघ २१ । विदुर मेयर कपको फाइनल खेलमा रेफ्री विज्ञान श्रेष्ठ माथि हातपात भएको छ । फाइनल खेल अन्तर्गत म्यागङ र विदुरबीचको खेल समयपछि रेफ्री विज्ञान श्रेष्ठ माथी हातपात भएको

काठमाडौं,माघ २१ । नेपालले बङ्गलादेशमा जारी साफ यु–१९ महिला च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा भुटानमाथि कठिन जित निकालेको छ । ढाकाको विएसएसएस रङ्गशालामा आइतबार भएको खेलमा नेपालले भुटानलाई १–० गोलले हराएको

काठमाडौं,माघ २१ । प्रेस चौतारी नेपालले विभिन्न विधामा दिइने पुरस्कार पाउने यसका वर्षका पत्रकारको नाम सार्वजनिक गरेको छ । चौतारीले हृदयचन्द्रसिंह प्रधान, अग्निशिखा स्मृतिसहित ६ वटा पुरस्कार प्रदान गर्ने गरेको

काठमाडौं,माघ २१ । माओवादी केन्द्र नुवाकोटका नेता तथा संघिय सांसद हित बहादुर तामाङले प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचार विरुद्धको रेकर्ड नै ब्रेक गरेर कारबाही गरिरहेको दाबी गरेका छन् । एक सञ्चारमाध्यमसँग