समाचार

कोरोना अपडेट: थप १०६६ संक्रमित, मृत्यु १६

काठमाडौं, असोज २। नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ हजार ६६ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ७ लाख ८३ हजार ९ सय १० पुगेको स्वास्थ्य

जसपाले एक महिनाभित्र समायाेजन सक्ने

सप्तरी,असोज २ । जनता समाजवादी पार्टी (जसपा) ले असोजभित्र समायोजन टुंग्याउने जनाएकाे छ। सुदृढीकरण तथा जागरण अभियान अन्तर्गत जिल्ला, क्षेत्र, पालिका तथा वडास्तर सम्मको पार्टी समायोजन एक महिनाभित्र टुंग्याइने जसपाले

नुवाकोट थान्सिङका शिक्षक पाठकको निधन

नुवाकोट, असोज २ । जिल्लाको लिखु गाउँपालिका वडा नम्बर ६ मा अवस्थित महेन्द्र महेशदेव माध्यमिक विद्यालयका पूर्व शिक्षक माधब पाठकको निधन भएको छ। आन्द्राको क्यान्सर रोगबाट पीडित शिक्षक पाठक ग्राण्डी

सक्रिय सदस्यता विवाद टुंग्याउन कांग्रेसमा छलफल

काठमाडौं, असोज २ । कांग्रेसका शीर्ष नेता २० जिल्लामा रहेको सक्रिया सदस्यता विवाद टुंग्याउन छलफलमा जुटेका छन्। यी जिल्लामा सक्रिय सदस्यता विवाद टुंगिन नसक्दा वडा अधिवेशन हुन सकेको छैन। विवादकै

अत्यावश्यक अध्यादेश निष्क्रिय हुँदा समस्यैसमस्या

काठमाडौं, असोज २ । संसदबाट प्रतिस्थापन विधेयक पारित हुन नसक्दा बजेटलगायत अन्य अध्यादेशहरू निष्क्रिय बनेका छन्। यसले गर्दा नागरिकले न्याय र सुविधाबाट वञ्चित हुनुपर्ने परिस्थिति उत्पन्न भएको छ। यो समस्या

विद्युतीय पासोमा परी एकै घरका तीनजनाको ज्यान गयो

बर्दिया, असोज २ । जङ्गली बँदेललाई थापेको विद्युतीय पासोमा परी एकैघरका तीन जनाको ज्यान गएको छ । मृत्यु हुनेमा जिल्लाको ठाकुरबाबा नगरपालिका–३ गोदानाका ३२ बर्षीय बालकृष्ण थारु, उनकी श्रीमती २९

छ दशक कष्ट झेल्ने राष्ट्रवादी नेता गणेशमान सिंह

काठमाडौं,असोज २ । प्रजातन्त्र पुनः स्थापनाका लागि भएको विसं २०४६ को जनआन्दोलनका सर्वोच्च नेता गणेशमान सिंहको २५औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । नेता सिंह नेपाली राजनीतिमा त्याग

एकै दिन १५ अर्ब खर्च

काठमाडौं, असोज २ । विभिन्न मुलुकबाट नेपाल भित्रिने विविध वस्तुहरूको आयात बढेसँगै राजस्व संकलनमा उल्लेख्य वृद्धि भएको छ । सरकारले दुई महिनाको अवधिमा करिब डेढ खर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन

नुवाकोटको दुप्चेश्वरमा आर्थिक आयआर्जनका लागि तालिम, बन्यो लोभलाग्दो सामग्री

नुवाकोट,असोज २ । जिल्लाको दुप्चेश्वर गाउँपालिकामा रहेको नमुना वस्ति र वडा नम्बर ६ का अत्तिजोखिममा परेका व्यक्तिहरुलाई बाँस र निगालाको चोयाबाट बन्ने सामाग्रीहरु बनाउने तालिम दिइएको छ । स्थानीय स्तरमा