समाचार

संसदमा ‘अश्लील’ आक्रोशः बाहिर निषेधित क्षेत्र, भित्र माननीय नै अर्धनग्न

काठमाडौं, वैशाख २५। प्रतिनिधिसभा भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बानेश्वर आसपासको क्षेत्र निषेधित क्षेत्र हो । निषेधित क्षेत्रमा कुनै पनि विरोधका गतिविधि गर्न पाइँदैन । यति मात्रै होइन निषेधित क्षेत्रमा

भुटानी शरणार्थी प्रकरण : नीति मिलाउने रायमाझी र राई नेता मनाउने गिरोह

काठमाडौं, वैशाख २६ । भुटानी शरणार्थी बनाएर अमेरिका लाने भन्दै नेपाली नागरिकबाट रकम असुल्ने गिरोहलाई सहजीकरण गर्न उच्च राजनीतिक नेतृत्व नै संलग्न भएको पाइएको छ । कांग्रेसभित्र उपल्लो तहमा प्रभाव

च्याट जीपीटीले शेयरमा लगानी गरेर दुई महीनामै कमायो ५ % नाफा, ब्रोकरेजको जागिर पनि खोस्दै !

एजेन्सी,बैशाख २६। हालैका महीनाहरुमा च्याट जिपीटी (Chat GPT) को निकै चर्चा चलेको छ । यसले कुन कुन क्षेत्रबाट कति जति जागिर खोस्ला भन्ने अड्कल अनुमान रोकिएको छैन । च्याट जीपीटीले रोजगारी

वन क्षेत्रलाई रोजगारीसँग जोड्नुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर,बैशाख २६ । कोशी प्रदेश (Koshi Province)का मुख्यमन्त्री (Chief Minister) हिक्मतकुमार कार्कीले वन (Forest) क्षेत्र लाई प्रदेश सरकारले राजस्व सङ्कलन, मझौला उद्योग र रोजगारी (Employment)सँग जोडेर लैजानुपर्ने बताएका छन् ।

श्री एयरलाइन्सको जहाज उडानमा प्रतिबन्ध

काठमाडौं,बैशाख १५ । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्राविधिक समस्या देखिएको श्री एयरलाइन्सको नाइन एन–एएनइ (डीएचसी–८–४०२) जहाज उडानमा प्रतिबन्ध लगाएको छ । प्राधिकरणले सूचना जारी गर्दै अर्को सूचना नआउन्जेलका लागि उक्त

भारतमा मिग विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु

नयाँ दिल्ली,बैशाख २५ । भारतको पश्चिमी राज्य राजस्थानमा विमान दुर्घटना भई यहाँस्थित एउटा घरमा खस्दा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सोमबार मिग–२१ सैन्य विमान दुर्घटना

यसवर्ष चार लाख ६७ हजारले कक्षा १२ को परीक्षा दिँदै

काठमाडाैं,बैशाख २५ । मङ्गलबारदेखि सुरु हुने कक्षा १२ को परीक्षाको तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले तयारी पूरा भएकाले परीक्षामा सहभागी हुन सबै परीक्षार्थीलाई

टोखामा खुल्यो नेपाल बैंकको शाखा

काठमाडौं,बैशाख २५ । नेपाल बैंक लिमिटेडले आफ्नो २२८औं शाखा काठमाडौं टोखा न.पा ९ गोंगबुमा स्थापना गरेको छ । वैशाख २५ गते सोमबार नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर

नुवाकोट दुप्चेश्वरमा एक जना मृत भेटिए

नुवाकोट,बैशाख २५ । दुप्चेश्वर गाउँपालिकामा एक जना मृत भेटिएका छन् । मृत भेटिएका मानिस दुप्चेस्वर गाउँपालिका वडा नम्बर २ कडेनीका ७५ वर्षीय नाम्का शेर्पा रहेका छन् । स्थानीय समुन्द्राटार बजारबाट