समाचार

प्रचण्ड र कांग्रेसको डिजाईनमा माधब नेपाल एमालेबाट अलगिए : पौडेल

पाल्पा,असोज ६ । नेकपा एमालेका उप महासचिव विष्णु पौडेलले एमालेबाट चोइटिएर गएको माधव नेपाल समूह केही महिना भित्रै माओवादी पार्टीसंग विलय हुने गृहकार्यमा रहेको आरोप लगाउनुभएको छ। नेकपा एमाले पाल्पाले

सुर्खेतको सिम्तामा बस दुर्घटना हुँदा १२ जना घाइते

सुर्खेत,असोज ६ । सिम्ता गाउँपालिका–४ बजेडी चौरमा बस दुर्घटनामा परी १२ जना घाइते भएका छन्। सिम्ताको देउली बजारबाट जामुने आउँदै गर्दा बुधबार बिहान करिब साढे १० बजे बस दुर्घटना भएको

पहिरोका कारण गुल्मी शोकमा, तम्घासका पसल व्यवसाय बन्द

गुल्मी,असोज ६ । गुल्मीमा मंलवार राती अबिरल वर्षासँगै गएको पहिरोमा पुरिएर एकै घरका ३ जनाको मृत्यु भएको शोकमा तम्घास बजारका पसल व्यवसाय बन्द गरिएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–८

थप १४ सय ७८ जनामा संक्रमण पुष्टि, १६ सय निको

काठमाडौं, असोज ६ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका १ हजार ४ सय ७८ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ७ लाख ८७ हजार ८ सय

गोरखामा बस दुर्घटना हुँदा ३ घाइते

गोरखा, असोज ६ । जिल्लामा बस दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । जिल्लाको बिरेनचोचका बुधबार बिहान भएको बस दुर्घटनामा परी ३ जना घाईते भएका छन् । आँबुखैरेनीबाट गोरखा

गुल्मीमा पहिरोले घर पुर्दा ३ जनाको ज्यान गयो

गुल्मी,असोज ६ । गुल्मीमा गएराति अबिरल वर्षासँगै गएको पहिरोमा पुरिएर एकै घरका ३ जनाको मृत्यु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–८ खानिगाउँ थुम्का लाइन बस्ने २१ वर्षकी भावना

नाइजेरियामा सर्पदंसबाट वर्षेनी दुई हजार मानिसको मृत्यु

एजेन्सी,असोज ६ । नाइजेरियामा हरेक वर्ष सर्पको टोकाइबाट करिब २,००० मानिसको मृत्यु हुने गरेको पाइएको छ । यहाँका एक वरिष्ठ स्वास्थ्य अधिकारीका अनुसार त्यती बाहिर नआएको यस किसिमको स्यास्थ्य समस्याको

कूटनीतिमा कैंची, ओली सरकारले पठाएका १२ राजदूत फिर्ता बोलाइए

काठमाडौं,असोज ६ । यसअघि राजनीतिक नियुक्ति पाएका १२ राजदूतलाई सरकारले फिर्ता बोलाएको छ। तिनमा अमेरिका, भारत, बेलायत, चीनलगायत शक्तिशाली मुलुकका राजदूत पनि परेका छन्।  मन्त्रिपरिषद्को मंगलबारको बैठकले अघिल्लो केपी ओली

लागूऔषध चरेस कारोबारको यस्तो अनौठो शैली

काठमाडौं, असोज ६ । लागूऔषध कारोबारमा संलग्न गिरोहले लागूऔषध चरेसको नयाँ शैलीबाट ओसारपसार गर्दै व्यापार गर्दै आएको पाइएको छ । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले चरेस ओसारपसारमा संलग्न गिरोहलाई पक्राउ