समाचार

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पद्वारा आफ्ना पूर्ववकिल विरूद्ध मुद्दा दायर

एजेन्सी,चैत ३० । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना पूर्ववकिल विरुद्ध मुद्दा दायर गर्नुभएकाे छ । पूर्ववकिल माइकल कोहेनले आफूसँगको सम्झौता उल्लंघन गरेको भन्दै उहाँले ५० करोड डलर क्षतिपूर्तिको माग गर्दै

‘सरकार कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्थामा हो ?’

काठमाडौं, चैत ३० । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा आर्थिक संकटको विषयमा सांसदहरूले कुरा उठाएका छन् । सांसद प्रेम सुवालले सरकार कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्थामा रहेको हो? भन्दै प्रश्न गरेका

श्रेष्ठ साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन

काठमाडौं, चैत ३० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अडियो प्रकरणमा मुछिएका सांसद ढाकाकुमार श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ। केन्द्रीय समितिको बुधबार बसेको बैठकले अडियोमा भएको

एसोसिएट उपाध्यक्षमा श्रेष्ठ र आचार्यको कडा प्रतिस्पर्धा, कसले कति भोट पाए ?

काठमाडौं,चैत ३० । नेपाल उद्योग वाणिज्य महासंघको मत गणना जारी छ । यति बेला एसोसिएट तर्फ उपाध्यक्षको मतगणना भईरहेको छ । निर्वाचन समितिका अनुसार अहिले १ हजार १८५ दा बढी

चितवन राष्ट्रिय निकुञ्जमा दुई गैंडा मृत फेला,९ महीनामा मर्नेको संख्या १६ पुग्यो

चितवन,चैत ३० । चितवन राष्ट्रिय निकुञ्जमा दुईओटा गैंडा (बच्चा) मृत फेला परेका छन् । अन्दाजी ७ महिनाको पोथी गैंडा (केटी) र ६ महिनाको भाले गैंडा (केटो) मृत अवस्थामा फेला परेको

अर्थमन्त्री र विश्व बैंकका क्षेत्रीय उपाध्यक्षबीच भेटवार्ता

काठमाडौं,चैत ३० । अर्थमन्त्री डा. प्रकाशशरण महत र विश्व बैंक दक्षिण एशिया क्षेत्रीय उपाध्यक्ष मार्टिन रेजरबीच माथिल्लो अरुण जलविद्युत निर्माणको विषयमा छलफल भएको महतको सचिवालयले जनाएको छ । विश्व बैंकले

प्रहरीले फेला पारेको २ थान मोटरसाइकल धनीलाई फिर्ता

गोरखा,चैत २९ । गोरखा सदरमुकामबाट एकै दिनमा हराएका २ वटा मोटरसाइकल फेला परे पछि प्रहरी सम्वन्धीत धनीलाई फिर्ता गरिएको छ । चैत्र २४ गते शुक्रबार राती २ वटा मोटरसाइकल चोरी

प्रहरीले फेला पारेको २ थान मोटरसाइकल धनीलाई फिर्ता

गोरखा,चैत २९ । गोरखा सदरमुकामबाट एकै दिनमा हराएका २ वटा मोटरसाइकल फेला परे पछि प्रहरी सम्वन्धीत धनीलाई फिर्ता गरिएको छ । चैत्र २४ गते शुक्रबार राती २ वटा मोटरसाइकल चोरी

ढाकाकुमारलाई सांसद्‍ र पार्टीबाट हटाउने रास्वपाको निर्णय

काठमाडौं, चैत २९। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका समानुपातिक सांसद् ढाकाकुमार श्रेष्ठलाई सांसद्बाट हटाउने निर्णय गरेको छ । रास्वपाको बुधबार बसेको केन्द्रीय कमिटीको बैठकले सो निर्णय गरेको हो। मेडिकल व्यवसायी