समाचार

सुदूरपश्चिमलाई विकासको नयाँ चरणमा लैजाने सङ्कल्प लिएको छु : प्रधानमन्त्री

महेन्द्रनगर,चैत २७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिमलाई विकासको नयाँ चरणमा लैजाने सङ्कल्प लिएको बताएका छन् । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दिक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले विकासको नयाँ

काङ्ग्रेस दलका नेता बहादुरसिंह लामा र तिर्थ लामाले लिए शपथ

काठमाडौं,चैत २६ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा र तिर्थ लामालाई मन्त्री बनाउँदै मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

भारतमा ५ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि

नयाँदिल्ली,चैत २६ । गत २४ घण्टामा भारतमा कुल पाँच हजार ३५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार सङ्क्रमण शनिबारको तुलनामा थोरैले कमी आएको छ ।

कोरोना भाइरसविरुद्धको खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं,चैत २६ । पछिल्लो समय कोरोना भाइरस संक्रमणको संख्यामा वृद्धि हुदैं गइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण बढिरहेकाले कोरोना भाइरसविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ

श्रेष्ठलाई रास्वपाले २४ घण्टे स्पष्टीकरण माग्यो

काठमाडौं,चैत २६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद ढाकाकुमार श्रेष्ठलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ। मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि पार्टीले स्पष्टीकरण सोधेको

प्रचण्ड र देउवाको प्रस्ताव ओलीद्वारा अस्वीकार

काठमाडौं, चैत २६ । संक्रमणकालीन न्याय निरूपण (टीआरसी)सम्बन्धी विधेयकलाई फास्ट ट्र्याकबाट पारित गर्ने सत्तारूढ दलले गरेको प्रस्ताव विपक्षी दलले अस्वीकार गरेको छ । सिंहदरबारस्थित सभामुख देवराज घिमिरेको कार्यकक्षमा शनिबार प्रमुख

गृह मन्त्रालयसँग वार्ता गर्न मिटरब्याज पीडितहरुले बनाए १९ सदस्यीय टोली

काठमाडौं,चैत २६ । मिटरब्याज पीडितहरुले वार्ता टोली गठन गरेका छन् । पीडितहरुले गृह मन्त्रालयको टोलीसँग वार्ता गर्न १९ सदस्यीय टोली गठन गरेका हुन् । मिटरब्याज पीडितको एक टोलीसँग सरकारले चैत

आज कति छ सुनचाँदीको मूल्य ?

काठमाडौं,चैत २६ । साताको पहिलो कारोबार दिन सुनको मूल्य स्थिर रहेको छ । गत शुक्रबार १ लाख १० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोही मूल्य निर्धारण भएको

प्रधानमन्त्री ‘प्रचण्ड’ र एमाले सचिव भट्टबीच भेटवार्ता

काठमाडौ,चैत २६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टबीच भेटवार्ता भएको छ । सचिव भट्टले प्रधानमन्त्रीलाई चिया निम्तो दिएको र त्यसलाई स्वीकार गरी