समाचार

नारायणगढ–मुग्लिन सडक बन्द हुने समय परिवर्तन

चितवन,पुस ८ । नारायणगढ–मुग्लिन सडकखण्ड बन्द हुने समय तालिका परिवर्तन गरिएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिमखण्ड (नारायणगढ–मुग्लिन)ले एक सूचना जारी गर्दै समय तालिका परिवर्तन भएको जनाएको हो । तुइन

मकवानपुर बकैयामा सडेगलेको अवस्थामा एक शव फेला

मकवानपुर,पुस ८ । मकवानपुरको बकैया गाउँपालिका-२, सरस्वती सामुदायिक वनको बतासेडाँडामा सडेगलेको अवस्थामा एक शव फेला परेको छ । शनिबार स्थानीय बासिन्दाले दिएको सूचनाका आधारमा प्रहरी घटनास्थलमा पुग्दा अन्दाजी ६०/६५ वर्षीय

शौर्य मिथिला लोक चित्रकला प्रतियोगिता सम्पन्न

काठमाडौँ,पुस ८ । शौर्य सिमेन्टको आयोजना र विजय लक्ष्मी मिडिया फाउन्डेशनको सहकार्यमा मिथिला लोक चित्रकला प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ । मिथिला चित्रकला मधेशक शान, एहिके उजागर करब शौर्यक

प्रधानमन्त्री कप : एपीएफ र कोशी विजयी

काठमाडौ,पुस८ । विभागीय टोली एपीएफ क्लब र कोशी प्रदेशले प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सफलता हात पारेका छन् । मुलपानी क्रिकेट मैदानमा आइतबार भएको खेलमा एप्एिफले लुम्बिनी प्रदेशलाई  ९०

कतार सरकारले मृत्युदण्ड सुनाएका राउत घर फर्किए

बिर्तामोड,पुस ८ । कतार सरकारले आफ्नै साथीको हत्या आरोपमा मृत्युदण्डको सजाय सुनाएको झापा कनकाई नगरपालिका ४ त्रिवेणी टोलका ३३ वर्षीय सुवास राउत स्वदेश फर्किएका छन् । तीन वर्ष पहिले आफ्नै

फेरि महँगीयो सुन, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं,पुस ८ । साताको पहिलो कारोबार दिन सुनको भाउ महँगीएको छ । आइतबार छापावाला सुनको प्रतितोला १०० रुपैयाँले वृद्धि भएको छ । आज नेपाली बजारमा सुनको १ लाख १९ हजार

पूर्वीनाकालाई सौन्दर्यकरण गर्न ‘संकल्प अभियान’

झापा,पुस ८ । पूर्वीनाका काँकडभिट्टालाई सौन्दर्यकरण गर्न स्थानीयवासीले स्वस्फूर्तरुपमा ‘सङ्कल्प अभियान’ शुरूगरेका छन् । काँकडभिट्टा पर्यटक भित्रिने पूर्वको मूलनाका भएकाले यसको थप सौन्दर्यकरण गर्न थालिएको स्थानीयले बताएका छन् । एसियाका

आधुनिक यन्त्रका कारण दाइँ गर्ने परम्परा लोप हुँदै

किमाथाङ्का,सङ्खुवासभा,पुस ८ । जिल्लाका किसान गोरु घुमाएर दाइँ लाउने, धान स्वाहार्ने चटारोमा छन् । किसानहरु एकापसमा धेरै मान्छे मिलेर दाइँ हाल्ने परम्परा भए पनि हिजोआज वीरलै त्यस्ता दृश्य देख्न पाइन्छ

सूचना महामार्ग : कोशी खण्डको उद्घाटन्, ६८३ किलोमिटर अप्टिकल फाइवर नेटवर्क विस्तार

हिले (धनकुटा),पुस ८। नेपाल टेलिकमले निर्माण गरिरहेको मध्यपहाडी राजमार्गअन्तर्गत कोशी खण्डअन्तर्गत धनकुटाको हिले एक्सचेन्ज सेन्टरमा सूचना महामार्ग अप्टिकल फाइवर नेटवर्कको उद्घाटन् भएको छ । नेपाल दूरसञ्चार सञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार