समाचार

निर्वाचन प्रचारप्रसारमा संलग्न नहुन प्राध्यापक, शिक्षक तथा कर्मचारीलाई आयोगको निर्देश

काठमाडौँ,फागुन ११ – निर्वाचन आयोगले प्राध्यापक, शिक्षक तथा कर्मचारीलाई आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न नहुन निर्देशन दिएको छ। केही प्राध्यापक, शिक्षक तथा कर्मचारी

एक पटक गोल हान्ने मौका दिनुस् : केशव पाण्डे

नुवाकोट,फागुन ११ – नेकपा एमाले नुवाकोट क्षेत्र नं. २ का उम्मेदवार केशव पाण्डेले मतदातासँग आफूलाई एक पटक ‘गोल हान्ने’ मौका दिन आग्रह गरेका छन्। बेलकोटगढीको पाँटापौवामा सोमबार आयोजित चुनावी सभालाई

नेप्से परिसूचकमा सामान्य सुधार, कारोबार पाँच अर्बभन्दा बढी

काठमाडौँ ,फागुन ११– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सोमबार सामान्य अङ्कको सुधार देखिएको छ। नेप्से परिसूचक २.४१ अङ्कले बढेर दुई हजार ६१६.९७ को बिन्दुमा कायम भएको हो। सोमबार ३२९ कम्पनीको

धादिङ बस दुर्घटना : पाँच घण्टापछि कृष्णराज मानन्धरको जीवित उद्धार

धादिङ,फागुन ११– दुर्घटनाग्रस्त ग.२ ख.१४२१ नम्बरको बसभित्र च्यापिएका कृष्णराज मानन्धरलाई पाँच घण्टापछि जीवितै उद्धार गरिएको छ। गएराति धादिङको बेनीघाट रोराङ गाउँपालिका–५, चरौँदीस्थित भैँसेगौडामा भएको बस दुर्घटनामा परेका ललितपुर इमाडोल निवासी

उदयपुरमा बस दुर्घटना, १५ जना घाइते

उदयपुर,फागुन ११– मदन भण्डारी लोकमार्ग अन्तर्गत उदयपुरगढी गाउँपालिका–७ अँधेरी जोगी टोलमा सोमबार बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बा.२ ख.६२५७ नम्बरको ओखलढुङ्गे बस अचानक

धादिङ बस दुर्घटना : २२ घाइतेलाई काठमाडौँ ल्याइयो, एकको उपचारका क्रममा मृत्यु

काठमाडौं – पोखराबाट काठमाडौँ आउँदै गर्दा धादिङमा दुर्घटनामा परेको ग.२ ख.१४२१ नम्बरको यात्रुवाहक बसका घाइतेमध्ये २२ जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक

वीरगन्जमा कर्फ्यु आदेश जारी

वीरगन्ज,फागुन ११ । हिजो साँझ सवारी पार्किङको विषयमा भएको झगडापछि उत्पन्न हुन सक्ने सम्भावित सुरक्षा जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले कर्फ्यु आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय

निर्वाचन आयोगको यस्तो निर्णय: चुनावी प्रचारमा घण्टी बजाउन नपाइने

काठमाडौं,फागुन ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कार्यकर्ताले अब बजार र टोलमा चुनावी प्रचारका क्रममा घण्टी बजाउन नपाउने भएका छन्। निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसार गर्दा निर्वाचन चिह्नको

झापा–५ मा बालेन्द्र शाहले सार्वजनिक गरे वाचापत्र

काठमाडौं, फागुन ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का झापा क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार बालेन्द्र शाहले आफ्नो चुनावी प्रतिबद्धता पत्र (वाचापत्र) सार्वजनिक गरेका छन्। शाहले बेथिति