समाचार

गगन पक्षको कांग्रेस आत्मा मरेको कांग्रेस : डा. महत

नुवाकोट,कात्तिक २८ । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले गगन थापा नेतृत्वको कांग्रेसमा आत्मा नभएको टिप्पणी गरेका छन्। उनले गगन पक्षको कांग्रेस भद्रगोल र अराजकतामा फसेको आरोप लगाउँदै पार्टीको विधि

बर्दियामा मिनिबस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, १५ घाइते

बर्दिया, कात्तिक २८ । बर्दियाको गुलरिया नगरपालिका–११ लालपुरस्थित हुलाकी सडकखण्डमा यात्रुवाहक मिनिबस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । आज दिउँसो

भिरबाट लडेर एक जनाको मृत्यु

अछाम,कात्तिक २८ । अछाममा भिरबाट लडेर एक जना पुरुषको मृत्यु भएको छ । जिल्लाको ढकारी गाउँपालिका–१ स्थित बासल्ला निवासी ३२ वर्षीय बिर्खे बुढाको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवद्वारा पदबाट राजीनामा

जनकपुरधाम,कात्तिक २८ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएका छन्। प्रदेशसभाबाट विश्वासको मत प्राप्त नहुने देखिएपछि उनले प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका हुन्। पदभन्दा जनताको सेवा

कोप–३१ मा नेपालको जलवायु मुद्दा सशक्त रूपमा उठाएर फर्किए परराष्ट्रमन्त्री खनाल

काठमाडौँ, कात्तिक २८ । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी भई स्वदेश फर्कनुभएको छ । टर्कीएको अन्ताल्यामा नोभेम्बर ९ देखि २०

बंगालको खाडीमा अर्को चक्रवाती आँधी विकसित हुने सम्भावना

काठमाडौं,कात्तिक २८ । बंगालको खाडीमा अर्को चक्रवाती आँधी विकसित हुने सम्भावना देखिएको छ। भारतको मौसम विज्ञान विभाग (आईएमडी) ले दक्षिणपूर्वी बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र क्रमशः शक्तिशाली बन्दै सोमबार

तिहार र छठको बिदामा घान्द्रुक, सिक्लेस र ल्वाङमा पर्यटकको घुइँचो, आवास पाउनै मुस्किल

गण्डकी,कात्तिक २८। तिहार र छठ पर्वको बिदासँगै पर्यटकीय याम उत्कर्षमा पुगेपछि कास्कीका घान्द्रुक, सिक्लेस र ल्वाङ गाउँ पर्यटकले भरिभराउ भएका छन्। आन्तरिक पर्यटकको आगमन उल्लेख्य रूपमा बढेपछि यहाँका होटल तथा

भक्तपुरको प्रजापति कम्प्लेक्समा आगलागी, ८० लाखको क्षति

भक्तपुर,कात्तिक २८ । मध्यपुरथिमि नगरपालिका–९ राधेराधेस्थित प्रजापति कम्प्लेक्सको सातौँ तलामा आज बिहान आगलागी हुँदा करिब ८० लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको छ । आगलागीबाट कुनै मानवीय क्षति भने भएको

मिथिलाञ्चलमा सामाचकेवा पर्व सुरु, दाजुभाइको दीर्घायुको कामना गर्दै मनाइँदै

जनकपुर,कात्तिक २८ । दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, सद्भाव तथा आत्मीयताको प्रतीक मानिने सामाचकेवा पर्व मिथिलाञ्चलमा सुरु भएको छ। कार्तिक शुक्ल पञ्चमीदेखि सुरु हुने यो पर्व १० दिनसम्म मनाइन्छ भने एघारौँ