समाचार

नक्कली नोटसहित २५ वर्षीय बिवेक राई पक्राउ

काठमाडौं,असोज ५ । ईटहरी उपमहानगरपालिका ६ हटिया लाईनबाट १ हजार दरको १६ सय थान नक्कली नोटसहित संखुवासभा पाँचखपन नगरपालिका ५ खमारे बस्ने २५ वर्षीय बिवेक राईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ

शिक्षकको आन्दोलनको समर्थनमा निस्किएका वैद्य निकट विद्यार्थीहरु पक्राउ

काठमाडौं,असोज ५ । शिक्षा विधेयक २०८० को विरोधमा आन्दोलनरत शिक्षकहरुको प्रदर्शनमा समर्थन जनाउन पुगेको एक समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले शिक्षकको विरोध प्रदर्शनमा समर्थन जनाउन गएको मोहन वैद्य नेतृत्वको

शिक्षा विधेयकमा भएको त्रुटि सच्याउनु पर्छ- गगन थापा

काठमाडौं,असोज ५ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गत हप्ता संसद्मा दर्ता भएको विद्यालय शिक्षा विधेयकमा भएका कमिकमजोरी सच्याउनु पर्ने बताएका छन् । शुक्रबार काठमाडौंको श्री नन्दी माध्यमिक विद्यालयको कम्प्युटर

कार्यवाहक प्रधानमन्त्रीले दिए शिक्षकसँगको वार्ता आजै टुङ्गो लगाउन निर्देशन

काठमाडौं,असोज ५ । कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले शिक्षकहरुसँगको वार्तालाई सकेसम्म आजै टुङ्गोमा पुर्‍याउन सरकारी वार्ता टोलीलाई आवश्यक सुझाव तथा निर्देशन दिए । रक्षा मन्त्रालयमा आज (शुक्रबार) बिहान सरकारी

रहेनन् पूर्व मन्त्री भट्ट

काठमाडौं,असोज ५ । पूर्व मन्त्री खेमराज भट्ट ‘मायालु’को निधन भएको छ। क्यान्सर रोगको उपचाररत भट्टको बिहीबार निधन भएको प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटा जुगलले जानकारी दिए ।  नेकपा माओवादी केन्द्रका

अर्थमन्त्री महत एआइआइबिको बैठकमा सहभागी हुन इजिप्ट प्रस्थान

काठमाडौं,असोज ५ । अर्थमन्त्री डा. प्रकाशशरण महत एसियन इन्फ्रास्ट्रक्चर इन्भेष्टमेण्ट बैंक (एआइआइबि)को बार्षिक बैठकमा सहभागी हुन इजिप्टको राजधानी कायरो प्रस्थान गरेका छन् । उनले एआइआइबिको गभर्नरको हैसियतमा बैठकमा सहभागिता जनाउनेछन

४०० रुपैयाँले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,असोज ५ । साताको अन्तिम कारोबार दिन सुनको भाउ सस्तिएको छ। आज नेपाली बजारमा छापावाल सुनको भाउ प्रतितोला ४०० रुपैयाँले घटेको हो । अघिल्लो दिन १ लाख १२ हजार ५००

विद्यालय शिक्षा विधेयक तत्काल फिर्ता लिन गाउँपालिका महासंघको माग

काठमाडौँ,असोज ५ । विवादमा परेको विद्यालय शिक्षा विधेयक तत्काल फिर्ता लिन गाउँपालिका राष्ट्रिय महासंघले संघीय सरकारसँग माग गरेको छ । संघीय सरकारले विद्यालय शिक्षा सम्वन्धी न्युनतम नीति तथा मापदण्ड मात्रै

दुई महीनामा करीब साढे पाँच अर्बको विद्युत् भारत निर्यात

काठमाडौं,असोज ५ । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको दुई महीनामा रु पाँच अर्ब ४३ करोड ३१ लाख बराबरको बिजुली भारत निर्यात गरेको छ । प्राधिकरणले गत साउनमा रु एक