समाचार

प्रचण्डलाई ओलीले नै प्रधानमन्त्री नछोड्नु भनेछन्: माधवकुमार नेपाल

काठमाडौँ,पुस १२ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको चालमा कांग्रेस सभापति शेरबहादुर देउवा विश्वस्त हुँदा सत्ता गठबन्धन भत्किएको आरोप लगाएका छन्। पार्टी कार्यालयमा सुदूरपश्चिमबाट

बिर्तामोडमा एनओजी राइड सम्पन्न

काठमाडौं,पुस १२ । टिभिएस मोटर कम्पनीको नेपालको लागि एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले बिर्तामोडमा एनओजी (एन्टक ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । गत पौष ९ गते शनिबार विर्तामोड शोरुमबाट

४८ घण्टाभित्र नियम विपरीत राखिएका निजी सुरक्षाकर्मी फिर्ता गर्न गृहको निर्देशन

काठमाडौं,पुस १२ । नयाँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको नयाँ सरकारमा सोमबार मात्र मन्त्री भएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफ्नो कार्यलाई द्रुत रुपमा अगाडि बढाएका छन् । गृह

बढ्यो सुनको मूल्य, चाँदीको स्थिर

काठमाडौँ,पुस १२ । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु दुई सयले बढेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख पाँच सयमा कारोबार

अर्थतन्त्र पुनरुत्थानका लागि नवनियुक्त प्रधानमन्त्री समक्ष उद्योग परिसंघले दियो सुझाव

काठमाडौं,पुस १२। नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” सँग नेपाल उद्योग परिसंघले भेटवार्ता गरेको छ । अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ प्रतिनिधिमण्डलले आज विहान प्रधानमन्त्रीको निजी निवास खुमलटारमा भेटवार्ता गरेको हो

नुवाकोट थान्सिङबाट दुई युवती बेपत्ता

नुवाकोट,पुस १२ । जिल्लाको लिखु गाउँपालिका वडा नम्बर ६ भट्टथोकबाट दुई युवती बेपत्ता भएका छन् । एक अपरिचित महिलासंग स्थानीय छहरे बजार निस्किएका युवती बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा

पन्ध्र लाख मात्रा फाइजर खोप ल्याउने तयारी

काठमाडौं, पुस १२ । छिमेकी देशमा कोभिड–१९ को नयाँ स्वरूप पुष्टि भएसँगै सरकारले नेपालमा पनि सतर्कता अपनाउन सुझाव दिएको छ । साथै सरकारले कोभिडको नयाँ स्वरूपलाई लक्षित गर्दै फाइजरको नयाँ

छुवाछुतको पराकाष्ठा

बझाङ, पुस १२ । जयपृथ्वी नगरपालिका–८ का असिम विक कक्षा २ मा पढ्छन् । गाउँनजिकैको जालपा आधारभूत विद्यालयमा अध्ययनरत विकसँगै अन्य १४ बालबालिका एउटै कक्षा कोठामा मिलेर लेखपढ गर्छन् ।

१८ मन्त्रालय प्रचण्डकै हातमा, पाँच नयाँ अनुहार

काठमाडौं, पुस १२ । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद् पहिलो चरणमा प्रधानमन्त्रीसहित आठ सदस्सीय बनेको छ । प्रधानमन्त्रीका रूपमा सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले