समाचार

घरजग्गा कारोबारमा कडाइले राजस्व संकलनमा धक्का

काठमाडौं, मंसिर १५ । सरकारले घरजग्गा कारोबारमा कडाइ गरेसँगै मन्दीको प्रत्यक्ष असर राजस्व संकलनमा समेत परेको छ । गत वर्ष कात्तिकमा घरजग्गा कारोबारबाट ५ अर्ब ४९ करोड ५१ लाख ८३

नेपाल एयरलाइन्सले दोहा र क्वालालम्पुरबाट गौतम बुद्ध विमानस्थलमा उडान गर्ने

काठमाडौं,मंसिर १५ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कतारको दोहा र मलेसियाको क्वालालम्पुरबाट भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा सिधा उडान गर्ने भएको छ । निगमले आगामी पुस ४

आईसीपी र आईसीडीमा पूर्वाधार पुगेन

वीरगञ्ज,मंसिर १५ । वीरगञ्जको एकीकृत जाँच चौकी (आईसीपी) र सुक्खा बन्दरगाह (आईसीडी) मा पूर्वाधार अभावले समस्या भोग्नुपरेको व्यवसायीले गुनासो गरेका छन् । आईसीपी सञ्चालनमा आएको ५ वर्ष पुग्न लाग्दा पनि

दोलखामा बिहीबार हुने १० मतदान केन्द्रको तयारी पूरा

काठमाडौं,मंसिर १४ । निर्वाचन आयोगले दोलखाका १० वटा मतदान केन्द्रमा यही मंसिर १५ गते अर्थात् बिहीबार मतदान हुने भएको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार बिहीबार हुने निर्वाचनका

अमेरिकी महिलाले लगाउने ट्राउजरदेखि पास्तासम्म नेपालबाट हुन्छ निर्यात, यी हुन् नाफा दिने २२ देश

काठमाडौं,मंसिर १४ । नेपालले संसारका १३३ मुलुकसँग अन्तरराष्ट्रिय ब्यापार गर्दा जम्मा २२ मुलुकसँगको ब्यापार नेपालको हितमा देखिएको छ । ब्यापारमा आफूले सामान बेचेर बढी पैसा पाइयो र अर्कालाई कम पैसा

चीनका पूर्व राष्ट्रपति जियाङ जेमिनको निधन

एजेन्सी,मंसिर १४ । चीनका पूर्व राष्ट्रपति जियाङ जेमिनको निधन भएको छ । उनको ९६ वर्षको उमेरमा बुधबार निधन भएको हो । चिनियाँ संचार माध्यमका अनुसार जेमिन लामो समयदेखि विरामी थिए

नेपालमा विश्व कप प्रसारणको इन्टरनेट पार्टनरको रुपमा डिशहोम फाईवरनेट आवद्ध

काठमाडौं,मंसिर १४ । नेपालमा हाल प्रसारण भईरहेको विश्व कपमा इन्टरनेट पार्टनरको रुपमा डिशहोम फाईवरनेट आवद्ध भएको छ । उच्च गति र अन्य सेवा प्रदायकको भन्दा गुणस्तरीय, आकर्षक प्याकेज हाल डिशहोम

पेन्सनपट्टा अब अनलाइनबाटै

काठमाडौं, मंसिर १४ । अबदेखि निजामती सेवाका अवकाश प्राप्त कर्मचारीको अनलाइनबाटै पेन्सनपट्टा तयार हुने भएको छ । सेवानिवृत्त कर्मचारीलाई पेन्सन लिन सहज बनाउने उद्देश्यले राष्ट्रिय किताबखाना (निजामती)ले मङ्गलबारदेखि ई–पेन्सन प्रणाली

एकै परिवारबाट विजयी सांसद

काठमाडौं, मंसिर १४ । भर्खरै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा एकै परिवारका सदस्य तथा आफन्तहरू पनि विजयी भएका छन् । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि