समाचार

अध्यक्ष ओली अनुपस्थित भएपछि शीर्ष नेताको बैठक स्थगित, संसद बैठक भोलिका लागि सारियो

काठमाडौं,भदौ ५ । प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । आज बस्ने भनिएको बैठक सूचना टाँसेर भोलि ६ भदौ दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको हो । सुन तस्करीको

‘नयाँ भरतपुर २२० केभी’ सब स्टेसन र ‘हेटौँडा–भरतपुर–बर्दघाट’ प्रसारण लाइन उद्घाटन 

काठमाडौं,भदौ ५ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ भरतपुर २२०/१३२ किलो भोल्ट (केभी) सब स्टेसन र हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइन पनि उद्घाटन गरेका छन् ।  प्रधानमन्त्री प्रचण्डले

महिनामै तीन हजारले घट्यो सुनको मूल्य

काठमाडौं,भदौ ५ । एक महिनाको अवधिमा बजारमा सुनको मूल्य प्रतितोलामा तीन हजार रुपियाँले घटेको छ ।  गत साउनको पहिलो साता प्रतितोला एक लाख १३ हजार एक सय रुपियाँ पुगेको सुनको

नेपाली गोलभेँडा भारत निर्यात

भैरहवा,भदौ ५ । भारत सरकारले नेपाली टमाटरको आयातमा अनुमति दिएसँगै भैरहवा भन्सार हुँदै नेपालको गोलभेँडा भारतीय बजारमा पुग्न थालेको छ । भैरहवा नाकाबाट नेपाली गोलभेँडा आधिकारिक रूपमा भारत निकासी भएको

आजको मौसम: दिनभर वर्षा

काठमाडौं,भदौ ५ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेकाे जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशभर सामान्य बदली रहनेछ ।

नवलपरासीको घ्युखोलामा यात्रुबस पल्टिँदा २९ जना घाइते

नवलपरासी,भदौ ५ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीपूर्व नवलपुरको विनयी त्रिवेणीस्थित घ्युखोलामा यात्रुबस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार

प्रधान न्यायाधीशमा श्रेष्ठ नियुक्त

काठमाडौं,भदौ ५ । राष्ट्रपति रामचन्द्र पौडेलले कामु प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधान न्यायाधीश पदमा नियुक्त गरेका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार नेपालको संविधानको धारा १२९ को

मुग्लिङ–नारायणगढ सडक अवरुद्ध

काठमाडौं,भदौ ५ । चितवनको मुग्लिङ नारायणगढको तोपेखोलामा  पहिरो खसेपछि सोमबार साँझदेखी बाटो अवरुद्ध भएको छ । चितवनको इच्छाकामना ६ तोपेखोलामा साँझ ८ बजे पहिरो खसेपछि बाटो अवरुद्ध भएको हो  ।

सर्वदलीय बैठकमा संसद् खुलाउने सहमति

काठमाडौं,भदौ ५ । प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलहरूको बैठकले संसद् खुलाउन सहमतिको मस्यौदा तयार गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आह्वानमा प्रधानमन्त्री