समाचार

मुलुकले एक बौद्धिक नेता गुमायो : सभापति पुन

बुटवल,भदौ ५ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनप्रति दुःख व्यक्त गरेका छन् प्रतिनिधि सभा सदस्य समेत रहनुभएका गिरिको ७५ वर्षको उमेरमा गए

पत्थरीको शल्यक्रिया गर्दा नुवाकोटकी राधिकाको दाँत भाँचियो

काठमाडौं,भदौ ५ । महाबौद्धस्थित वीर अस्पतालमा पित्तथैलीको  पत्थरीको शल्यक्रिया गर्नेक्रममा एक जना बिरामीको तीनवटा दाँत भाँचिएको घटना सार्वजनिक भएको छ ।  बिरामीका आफन्तले चिकित्सकले गम्भीर लापरबाही गरेको आरोप लगाएका छन्

युवाको उमेरमै छैन एकरूपता

काठमाडौं, भदौ ५। सरकारदेखि अन्तर्राष्ट्रिय सङ्घरसंस्थाहरूले युवालक्षित कार्यक्रम सञ्चालन गर्दा हालसम्म युवाको उमेरमा एकरूपता आउन सकेको छैन । नेपाल सरकार, संयुक्त राष्ट्रसङ्घ, युवाका क्षेत्रमा क्रियाशील राजनीतिक तथा अन्य गैरसरकारी संस्थाहरू

तुइन बल्ल विस्थापित, जस लिने होड भने २०६८ देखि नै

काठमाडौं, भदौ ५। नेपाल बल्ल तुइनमुक्त भएको छ । भौगोलिक विकटताले गर्दा खोलाखोल्सी तथा ठूला नदी तर्न देशभरका विभिन्न स्थानमा बनाइएका तुइन विस्थापित गरी ती स्थानमा झोलुङ्गेपुल निर्माण गरिएका छन्

दोर्दी करिडोरमा निर्माणाधीन जलविद्युत् आयोजनाको बिजुली जोड्ने वैकल्पिक प्रसारण तयार

काठमाडौं,भदौ ५ । लमजुङको दोर्दी करिडोरमा निर्माणाधीन जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्नका लागि वैकल्पिक व्यवस्थासहितको प्रसारण लाइन तयार भएको छ ।          सो करिडोरमा निर्माणाधीन जलविद्युत्

इन्धनको मूल्य वृद्धि नियन्त्रणमा सरकारले ध्यान देओस : सिंह

काठमाडौं,भदौ ५। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले इन्धनको मूल्य वृद्धि नियन्त्रणमा सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन् ।  शनिवार काठमाडौं महानगरपालिका वडा नम्बर १० मा आयोजित कार्यक्रममा बोल्दै नेता सिंहले

कम्पनी रजिष्ट्रार कार्यालयमा बेथिति : कम्पनी ऐनका प्रावधान नै व्यावसायिक वातावरणका बाधक

काठमाडौं,भदौ ५ । कम्पनी रजिष्ट्रारको कार्यालयबाट प्रवाह हुने सेवामा ढिलासुस्ती हुनु नौलो कुरा रहेन । तर, कम्पनी दर्ताका प्रावधानकै कारण व्यवसायको वातावरण बिग्रिरहेकोतर्फ भने कसैको ध्यान पुगेको देखिँदैन । दार्चुलामा

कांग्रेस नेता गिरिको निधन

काठमाडौँ,भदौ ४ । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको निधन भएको छ। ७५ वर्षका नेता गिरिको उपचारको क्रममा ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा शनिबार राति ९ः३६ मा निधन भएको

गुल्मीमा फेला परेको बेवारिसे शवको पहिचान खुल्यो

गुल्मी,भदौ ४ । गुल्मीमा बेवारिसे अवस्था फेला परेको शवको पहिचान खुलेको छ । जिल्लाको इश्मा गाउँपालिका वडा नम्वर एक हस्तिचौरको बसेनी सामुदायीक वनमा फेला परेको शव मुसिकोट नगरपालिका वडानम्वर -१