समाचार

बुद्धको ज्ञान, आदर्श र शान्तिको मार्ग विश्वभरि नै अद्वितीय छ: प्रधानमन्त्री प्रचण्ड

लुम्बिनी,बैशाख २२ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गौतम बुद्धको ज्ञान, आदर्श र शान्तिको मार्ग विश्वभरि नै अद्वितीय रहेको बताएका छन् । २५६७औं बुद्धजयन्तीको अवसरमा शुक्रबार लुम्बिनीमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै

सामाजिक विषयको प्रश्नपत्र र उत्तर नेपालीमा मात्रै

काठमाडौं, वैशाख २२ । पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले यो वर्षको सामाजिक अध्ययन तथा जीवन उपयोगी शिक्षा विषयको प्रश्नपत्र र उत्तर नेपाली भाषामै दिनुपर्ने जनाएको छ । पाठ्यक्रम विकास तथा

कर्मचारीको सेवासुविधाका लागि कानुन मिचेर करोडौं रुपियाँ खर्च

काठमाडौं, वैशाख २२ । स्थानीय तहका जनप्रतिनिधिहरूले विद्यमान कानुन मिचेर कर्मचारीहरूको सेवासुविधाका लागि करोडौं रुपियाँ खर्च गर्ने गरेको पाइएको छ। जनप्रतिनिधिहरूले कर्मचारीहरूलाई रिझाउनका लागि विद्यमान ऐन, कानुन, नियम, निर्देशिकाविपरीत राज्यको

अयोग्य लडाकुलाई रकम बाँड्न सत्ता सहयात्रीकै असहमति

काठमाडौं, वैशाख २२ । सरकारले माओवादीका बहिर्गमित (अयोग्य) लडाकुलाई वितरण गर्न लागेको रकमका विषयमा सत्ता सहयात्री दलका नेताहरूले असहमति जनाएका छन् । मन्त्रिपरिषद्को निर्णयअनुसार गृह मन्त्रालयले अयोग्य लडाकुलाई प्रतिव्यक्ति २

यातायातमन्त्रीकै लाइसेन्स एक वर्षदेखि लाइनमा

काठमाडौं, वैशाख २२ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)सम्बन्धी काम हुने निकायको सबैभन्दा माथिल्लो निकाय हो, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय । सोही मन्त्रालयका प्रमुख अर्थात् मन्त्रीकै लाइसेन्स भने एक वर्षदेखि

प्रचण्ड–नेपालको सम्बन्ध चिस्सिँदै

काठमाडौं, वैशाख २२ । बलियो कम्युनिस्ट पार्टी निर्माणको परिकल्पना गरेका कम्युनिस्ट दलका शीर्ष नेताबीच सम्बन्ध बिग्रिदै गएसँग ‘समाजवादी मोर्चा’ ओझेलमा पर्न थालेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल

गाँजालाई ओखतीको रुपमा सेवन गर्न मिल्छ कि मिल्दैन ? प्रा. डा. धनरत्न शाक्यको यस्तो छ विचार

गाँजा अवैध हिसाबले संसारमा सबैभन्दा धेरै सेवन गरिने नशालु लागूपदार्थ हो । विश्व जनसंख्याको करीब ४ प्रतिशत (१९ करोड २० लाख) मानिसहरूले यसको सेवन गर्ने र अमेरिकीहरूमा ४० प्रतिशतले जीवनमा

खेलाडीलाई पुरस्कार घोषणा गर्न हतार, दिन भने आनाकानी

काठमाडौं,बैशाख २२ । गत चैत २ (मार्च १६) मा संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध जित निकाल्दै नेपाल विश्वकप क्रिकेट क्वालिफायरमा छनोट भएपछि भोलिपल्ट प्रधानमन्त्री पुष्पकमल दाहालले पुरुष राष्ट्रिय टोलीका खेलाडीलाई

ऐनविपरीत लगानी गरेका सहकारी धमाधम समस्यामा

काठमाडौं,बैशाख २२ । ऐनविपरीत घरजग्गा, निजी कम्पनी र शेयरमा लगानी गरेका सहकारीहरू धमाधम संकटमा पर्न थालेका छन् । कोभिड–१९ महामारी, रूस–युक्रेन तनाव, घरजग्गा कित्ताकाटमा सरकारले गरेको कडाइका साथै कसिलो मौद्रिक