
नुवाकोट,साउन १० । नुवाकोटमा बाढीले बगाएर एक जनप्रतिनिधिको ज्यान गएको छ । हालै सम्पन्न स्थानीय निर्वाचन २०७९ मा नेकपा (एमाले) काे तर्फबाट बेलकाेटगढी नगरपालिका वडा नम्बर १२ बाट निर्बाचित महिला

सप्तरी,साउन १०। करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । खड्क नगरपालिका-११ लालपुर बस्ने ६० वर्षीय शत्रुधन मण्डलको करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको छ । आफ्नै खेतमा पानी लगाइरहेको मोटरको

काठमाडौं,साउन १० । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सरकारले मंगलबार सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन्

काठमाण्डौ,श्रावण १० । लोकप्रिय गायिका देविका केसीको नयाँ तीज कोसेली ‘नाइँ बाबा नाइँ’ सार्वजनिक भएको छ ।पुराना गीतहरु घर त नुवाकोट,हामी नेपालीमा चर्चा कमाएकी उनले सँगितको क्षेत्रमा छुट्टै वर्चस्व समेटिएकी

अर्घाखाँची,साउन १० । राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य तथा बामपंथी नेता सागर केसीलाई पत्नी शाेक परेको छ। राजमो केन्द्रीय सदस्य केसीकी पत्नी तुल्सादेवी खड्काकाे ६४ वर्षको उमेरमा साउन ९ गते उपचारका

काठमाडौं,साउन १० । बाँके, काठमाडौं, सिन्धुली र पाल्पामा पाँच जना मृत अवस्थामा फेला परेका छन् । बाँकेको कोहलपुर नगरपालिका–१४ पार्वतीपुर बस्ने मम्मु भन्ने २२ वर्षीय कृष्ण गडरिया र उनकै श्रीमती

काठमाडौं,साउन १० । कोभिड–१९ संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणमा थप दुई जनाको मृत्यु भएको हो । योसँगै अहिलेसम्म कोभिडबाट मृत्यु

काठमाडौं,साउन १० । प्लाष्टिक झोला आयात, उत्पादन र बिक्रीमा प्रतिबन्ध लगाइने भएको छ । अब भदौ १ गतेदेखि ४० माइक्रोनभन्दा कम पातलो प्लाष्टिक उत्पादन, आयात, बिक्री तथा प्रयोग गरे दण्डित

काठमाडौं,साउन १० । २०७८ सालको माध्यमिक शिक्षा परीक्षा(एसईई) को नतिजा भोलि सार्वजनिक गर्ने तयारी भएको छ । परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीका अनुसार नतिजा भोलि सार्वजनिक गर्ने तयारी छ । यसपटकको