समाचार

चुनौतीका चाङमा जिम्मेवारी सम्हाल्दै नयाँ आइजिपी

काठमाडौं, चैत १२ । नेपाल प्रहरीको ३०औं महानिरीक्षक (आइजिपी) मा बढुवा भएका वसन्तबहादुर कुँवरले आइतबार कार्यभार सम्हालने भएका छन्। २९औं आइजिपी धीरजप्रताप सिंह ३० वर्षे सेवावधिका कारण शुक्रबार मध्यरातबाट अवकाशमा

तोलामा ६०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, चैत १२ । साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँ घटेको छ । आज

खानेपानीको अभाव पूरा गर्न सूर्यविनायक नगरपालिकामा मेलम्चीको पानी

भक्तपुर,चैत १२ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले सूर्यविनायक नगरपालिका क्षेत्रलाई पनि मेलम्चीको खानेपानी वितरण गर्ने भएको छ । सूर्यविनायक नगरपालिका क्षेत्रमा खानेपानीको चरम अभावलाई कम गर्न वडा नं

आन्दोलनका क्रममा भएको जनधनको क्षतिको छानबिनका लागि समिति गठन

काठमाडौं,चैत १२ । सरकारले कोशी प्रदेशको नामकरणको विषयलाई लिएर भइरहेको आन्दोलनका क्रममा भएको जनधनको क्षतिको छानबिनका लागि एक समिति गठन गरेको छ । सरकारले सहसचिव रामबन्धु सुवेदीको नेतृत्वमा ६ सदस्यीय

बजेट अभावमा मण्डनदेउपुरको नमुना एकीकृत बस्ती निर्माण अलपत्र

काभ्रेपलाञ्चोक,चैत १२ । बजेट अभावमा काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका-१० चण्डेनीस्थित तीनधारामा निर्माणाधीन नमुना एकीकृत बस्ती अलपत्र परेको छ । पाँच वर्षअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्वारा तीन वर्षमा सक्ने गरी निर्माण थालिएको उक्त

कास्कीको सुपर मादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान

गण्डकी,चैत १२ । कास्कीको मादी गाउँपालिका वडा नं १ र २ मा निर्मित सुपर मादी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान गरिएको छ । कुल ४४ मेगावाटको जलविद्युत्

८ महीनामा १ खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता, विश्व बैंकको सबैभन्दा धेरै

काठमाडौं,चैत १२ । चालू आर्थिक वर्ष २०७९/ ८० को फागुन मसान्तसम्ममा सरकारले १ खर्ब ३८ अर्ब ५६ करोड १० लाख रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिबद्धता पाएको छ । अर्थ मन्त्रालयका

एमाले सधैं स्वाधीनताको पक्षमा छ: उपमहासविच गुरुङ

काठमाडौं,चैत ११ । नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले समाजवाद निर्माणका लागि दलाल पुँजीवादलाई परास्त गर्न आवश्यक रहेको बताएका छन् । एमालेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरुट’ अन्तर्गत

टोखामा कवि गोष्ठी तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं,चैत ११ । टोखामा कवि गोष्ठी तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार टोखा नगरपालिका वडा नम्बर ९ को प्रायोजन तथा सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो । टोखा