समाचार

आठ रूपैयाँले बढ्यो पेट्रोलको मुल्य, डिजेल र मट्टीतेलमा १२ रूपैयाँ वृद्धि

काठमाडौं,जेठ २६ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य वृद्धि गरेको छ । आज बसेको निगमको वैठकले पेट्रोलको मूल्य ८ रूपैयाँले वृद्धि गरेको छ भने, डिजेल र मट्टीतेलको रूपैयाँमा १२

सामूहिक बलात्कारका आरोपीलाई भारतमा जिउँदै जलाइयो

काठमाडौं,जेठ २६। सामूहिक बलात्कारका आरोपीलाई भारतमा जिउँदै जलाइएको घटना सार्वजनिक भएको छ । भारतको झारखण्डको गुमलामा बुधबार नाबालिगलाई सामूहिक बलात्कार गरेको आरोप लागेका दुई जनालाई जिउँदै जलाइएको हो । भारतीय

नुवाकोट शिवपुरीमा चट्याङ लागेर दुई भैसीको मृत्यु

नुवाकोट,जेठ २६ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ८ मा चट्याङ लागेर दुई भैसीको मृत्यु भएको छ । स्थानीय गोकर्ण थपलियाको गोठमा बाँधिराखेको दुई भैँसीको चट्याङ लागेर मृत्यु भएको हो

दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

दाङ,जेठ २६ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका वडा नं–२ का २७ वर्षीय गोविन्द रेग्मी रहेका छन् । आज (विहिबार) विहान

गुल्मीमा ढुंगाले लागेर स्कुल जाँदै गरेका विद्यार्थीको मृत्यु

गुल्मी,जेठ २६ । गुल्मीमा बाटो खन्ने क्रममा ढुंगाले लागेर स्कुल जाँदै गरेका एक जना विद्यार्थीको मृत्युु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर-३ निवासी १४ वर्षका गगन रायमाझीको मृत्यु भएको

चन्द्रौटामा व्यवस्थीत पार्किङको माग गर्दै मेयरलाई ज्ञापन पत्र

कपिलवस्तु,जेठ २६ । शिवराज नगरपालीका वडा न ५ चन्द्रौटा वजार भएको अव्यवस्थीत पार्किङलाई दिर्घकालीन समाधानको लागी नगरप्रमुख अजय थापा समक्ष ज्ञापन पत्र वुझाईएको छ । चन्द्रौटामा विभिन्न व्यवसायमा आवद्ध युवाहरुको

पाँच सयले बढ्यो सुनको मूल्य

काठमाडौं,जेठ २६ । सुनचाँदी बजारमा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला पाँच सयले बढेर ९८ हजार रुपियाँ पुगेको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला ९७ हजार पाँच सयमा कारोबार भएको

बेनी नगरपालिकाले खेतीयोग्य जमिनका रुख कटान गर्ने

म्याग्दी,जेठ २६ । म्याग्दीको बेनी नगरपालिकाले नगरपालिका भित्रका खेतीयोग्य जमिनमा रहेका रुख कटान गर्ने भएको छ । अन्न उब्जनी हुने जग्गामा रहेका रुखका कारण उत्पादनमा कमी आएकाले कटान गर्न लागिएको

लोसपालाई तीनतिरबाट अफर

काठमाडौं,जेठ २६ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले एक साताको अवधिमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेट गरे ।