समाचार

मलेसियामाथि नेपालको सानदार जित

काठमाडौं,जेठ २६ ।आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपालले मलेसियाविरुद्ध सानदार जित निकालेको छ । युकेएम ओभल मैदानमा बिहीबरा बिहान भएको खेलमा नेपालले आयोजक मलेसियालाई २५ रनले

मन्त्रालय फुटाउँदा राज्यकोषमा १० करोडभन्दा बढी व्यभार

काठमाडौं, जेठ २६ । शेरबहादुर देउवा नेतृत्वको सरकारले दलहरूलाई भागबन्डा पुयाउन मन्त्रालय फुटाउने भएको छ। यसरी मन्त्रालय फटाउँदा राज्यकोषमा एक मन्त्रालयबराबर वार्षिक ४ देखि ५ करोड खर्च हुने प्रशासकले जनाएका

तीन समिति तीन महिनादेखि सभापति विहीन

काठमाडौं, जेठ २६ । राष्ट्रियसभा अन्तर्गतका तीनवटा संसदीय समिति तीन महिनादेखि सभापति विहीन छन् । राष्ट्रिय सभामा २०७८ फागुन २० गते देखि एकतिहाइ सदस्यको कार्यकाल सकिएको थियो । सभापतिको पनि

मेटलाइफ नेपालद्वारा उत्कृष्ट एजेन्सी सम्मानित

काठमाडौं,जेठ २६। मेटलाइफ नेपाल कम्पनीले आफ्ना उत्कृष्ट एजेन्सीहरूलाई सम्मान गरेको छ । काठमाडौंमा वार्षिक अवार्ड नाइटको आयोजना गर्दै कम्पनीले उत्कृष्ट एजेन्सी प्रतिनिधिहरूलाई सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ

पहिरोका कारण मुग्लिन-नारायणगढ सडक ठाउँठाउँमा रातभर अवरुद्ध

मुग्लिन, जेठ २६ । अविरल बर्षासंगै झरेको पहिरोका कारण मुग्लिन-नारायणगढ सडक अवरुद्ध भएको छ। इच्छाकामना ६ तोपेखोला स्थित नाम्सी पुलमा पहिरो झरेका कारण रातिदेखि सडक अवरुद्द भएको हो। अहिले बिहानैदेखि

सीजी मोटर्सद्वारा निटा ब्रान्डको विद्युतीय कार सार्वजनिक

काठमाडौं,जेठ २६ । चौधरी ग्रूप अन्तर्गतको सीजी मोटर्स  विद्युतीय सवारीसाधनको व्यवसायमा प्रवेश गरेको छ । १५० वर्षभन्दा लामो समयदेखि विभिन्न व्यवसायमा संलग्न रहँदै आएको चौधरी ग्रूपले विद्युतीय सवारीको व्यवसायमा समेत

टोखाका जनप्रतिनिधिहरूलाई बधाई तथा शुभकामना सम्मान

काठमाडौं,जेठ २५ । संसाक मासिकको आयोजनामा काठमाडौंको टोखा नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख, उपप्रमुख तथा विभिन्न वडाबाट निर्वाचित वडा अध्यक्ष र सदस्यसहितका जनप्रतिनिधिहरूलाई स्वागत, सम्मान तथा कार्यकाल सफलताको शुभकामना कार्यक्रम सम्पन्न

काठमाडौंमा एक पुरुषको शव फेला

काठमाडौं,जेठ २५ । काठमाडौंमा आज एक पुरुषको शव फेला परेको छ। काठमाडौं महानगरपालिका–२४ मा रज्जना सोडा गल्लीमा सुरेन महर्जनको शव फेला परेको प्रहरीले जनाएको छ । ३४ वर्षीय महर्जन टेकुका

नुवाकोट जिल्ला समन्वय समिति प्रमुखमा राजिन्द्र, उप प्रमुखमा दलबहादुर

नुवाकोट,जेठ २५ । जिल्ला समन्वय समिति नुवाकोटको प्रमुखमा राजिन्द्र विक्रम सिंह ठकुरी चयन भएका छन् । ठकुरी माओवादी केन्द्रका हुन । त्यस्तै सो समितिका उपाध्यक्षमा दलबहादुर तामाङ निर्विरोध निर्वाचित भएका