
नुवाकोट,जेठ १३ । काठमाडौ महानगरपालिकाका प्रमुख बालेन शाह मेयर घोषणा भएकै दिन नुवाकोट पुगेका छन् । बालेन उपत्यकाको फोहर व्यवस्थापन सम्बन्धि जानकारी लिन नुवाकोट स्थित ओखरपौवाको डम्पिङ क्षेत्र पुगेको श्रोतले

दाङ,जेठ १३ । राप्ती नदिको किनारमा महिलाको बेवारिसे शव फेला परेको छ । लमही नगरपालिका वडा नम्बर ७ बनघुस्रीको राप्ती किनारमा शुक्रबार अन्दाजी ३५/४० बर्षको तराई भेगको जस्तो देखिने महिलाको

काठमाडौं,जेठ १३ । काठमाडौं महानगरपालिकाकी नवनिर्वाचित उपमेयर सुनिता डंगोलले जनताको शासक नभई सेवक हुने प्रतिवद्धता व्यक्त गरेकी छन् । विजय र्याली गर्ने क्रममा राष्ट्रिय सभा गृहमा मतदाता तथा शुभेच्छुकलाई उनले

काठमाडौं,जेठ १३ । पछिल्लो २४ घण्टामा आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार २३८ जनाको पीसीआर परीक्षण गर्दा आठ जनामा सङ्क्रमण पुष्टि भएको

चितवन,जेठ १३ । नारायणगढबाट मुग्लिनतर्फ ग्यास बोकेर जाँदै गरेको बुलेटमा आगलागी भएको छ । नारायणगढ–मुग्लिन सडकखण्डको पन्ध्र किलोमा आगलागी भएको हो । घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी

अर्घाखाँची,जेठ् १३ । सन्धिखर्क–४ वाङला अमलडाँडामा चितुवाको आक्रमणबाट सात वर्षीय बालकको मृत्यु भएको छ । गुल्मीको रेसुङ्गा घर भई सो स्थानमा बस्दै आएका सम्राट नेपालीको विहीबार चितुवाको आक्रमणबाट मृत्यु भएको

बाजुरा,जेठ १३ । बुथ कब्जा भएको विषयमा दलहरुबीच विवाद भएपछि मतदान रोकिएको बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगले बिहीबार एक विज्ञप्ति जारी गरी बुढीगंगा नगरपालिकामा

काठमाडौं,जेठ १३ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणको विद्युत् चुहावटसम्बन्धी तथ्यांक एकआपसमा बाझिएको छ । दुवै निकायले चालू आर्थिक वर्ष (आव) को चैत मसान्तसम्मको विद्युत् चुहावटसम्बन्धी

काठमाडौं,जेठ १३। दैनिक प्रयोगमा आउने हरेक वस्तुको चर्को मूल्यवृद्धिले दिनदिनै उपभोक्ताको ढाड सेक्दै छ । पछिल्लो समय दाल, चामल, फलफूल, हरियो सागसब्जी, अण्डा, माछामासु, खानेतेललगायत हरेक वस्तुको मूल्य अत्यधिक बढेको