समाचार

माओवादीबाट मन्त्री बन्नेमा नुवाकोटका सांसद हितबहादुर तामाङ चर्चामा

काठमाडौं, पुस २७ । प्रतिनिधसभाबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत प्राप्त पश्चात् कोको कुन पार्टीबाट मन्त्री बन्ने बारे चर्चा शुरु भएको छ । प्रचण्डले प्रधानमन्त्रीमा नियुक्त हुँदा नै सानो

बालबालिकालाई दादुराविरूद्धको खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं,पुस २७ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दादुराबाट जोगाउन आफ्ना बालबालिकालाई दादुरा र रुबेलाविरुद्धको खोप लगाउन आग्रह गरेको छ । मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले बालबालिकालाई

नुवाकोटको तारुकामा यसवर्ष दुई दिन गोरु जुधाईने

नुवाकोट,पुस २७ । जिल्लाको तारुकामा यसवर्ष दुई दिन गोरु जुधाईने भएको छ । परापुर्वकालदेखि माघे संक्रान्तिको दिन गोरु जुधाई हुने नुवाकोटको तारुकामा यो पाली भने दुई दिन गोरु जुधाउन लागिएको

नेपालगन्जको रामलीला मैदानमा माघ महोत्सव शुरु

नेपालगन्ज,पुस २७ । नेपालगन्जको रामलीला मैदानमा आजदेखि लुम्बिनी प्रदेश स्तरिय माघ महोत्सव हुने भएको छ । थारु भाषा, संस्कृति, लोक कला र मौलिक हक अधिकारको जगेर्ना गर्ने उद्देश्यले नेपालगन्जमा आयोजना

कुण्डला माध्यमिक विद्यालयको ६०औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

नुवाकोट,पुस २७ । जिल्लाको कुण्डला माध्यमिक विद्यालयको ६०औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । मंगलबार एक समारोहका बीच उत्सव सम्पन्न भएको हो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामेश्वर थापाको

मध्यपहाडी राजमार्ग सात वर्षदेखि अलपत्र

काठमाडौं, पुस २७ । पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत खोटाङ चखेवाभञ्ज्याङ–सेखुवा सडकको १० किलोमिटर खण्ड सात वर्षदेखि अलपत्र छ । नेपाली कांग्रेस डोल्पा सभापति दिपेन्द्रबहादुर शाहीको निर्माण कम्पनी सिद्धीसाई कन्ट्रक्सनसहित भारत कन्ट्रक्सनरमैनाचुली

हुम्लामा अनुदानका चुला भए बेवारिसे

हुम्ला, पुस २७ । सिमकोटका बासिन्दाका लागि निःशुल्क उपलब्ध गराउन ल्याइएका ३५७ वटा सुधारिएका चुला नौ महिनादेखि खार्पुनाथमा बेवारिसे बनेका छन् । गत वैशाखमा ती चुलालाई सलिसल्लाबाट खच्चडमा ढुवानी गरिएको

सिमेन्ट निर्यातमा अनुदान कार्यविधिले समस्या

काठमाडौं, पुस २७ । सरकारले निर्यात प्रवर्द्धनका लागि ल्याएको अनुदान कार्यविधिमा सिमेन्टको हकमा १ वर्षमा ५० करोडभन्दा माथिको निकासी गरेमात्रै ८ प्रतिशत अनुदान दिने व्यवस्था गरेपछि व्यवसायीले असहज महसूस गरेका

आज देशभर सार्वजनिक बिदा

काठमाडौं, पुस २७ । सरकारले पृथ्वीजयन्तीको अवसरमा आज देशभर सार्वजनिक बिदा दिएको छ । पृथ्वीनारायण शाहको ३०१ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आज बिदा दिइएको हो । सोमबार