समाचार

७८ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य

काठमाडौं, पुस २८ । आयकर तिर्ने अन्तिम दिन आगामी ३० गते शनिबार पनि राजस्व संकलन हुने भएको छ । सार्वजनिक बिदाको दिन आगामी शनिबार राजस्व संकलन गर्ने बैंकहरूका शाखा तथा

झापामा सात उद्योग कारबाहीमा

झापा,पुस २८। झापामा सात उद्योग कारबाहीमा परेका छन् । सरकारले तोकेको मापदण्ड विपरीतका दूषित तथा न्यून गुणस्तरीय वस्तु उत्पादन गर्ने सात उद्योग कारबाहीमा परेको खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालय

विराटनगर महानगरको कर संकलन अभियान

वडाका सम्पर्क व्यक्तिलाई करसम्बन्धी अभिमुखीकरण तालीम विराटनगर,पुस २८ । आन्तरिक आय बलियो बनाउने अभियानमा लागेको विराटनगर महानगरपालिकाले वडा सदस्यहरूका लागि अभिमुखीकरण तालीम सञ्चालन गरेको छ । कर संकलन अभियान प्रभावकारी

अधिकार सम्पन्न यातायात प्राधिकरण गठन गर्नुपर्छ : रामनारायण बिडारी

काठमाडौं,पुस २८ । नेकपा (माओवादी केन्द्र) का नेता रामनारायण बिडारीले राज्यले अधिकार सम्पन्न यातायात प्राधिकरण गठन गर्नुपर्ने बताएका छन् । विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडको वार्षिक साधारणसभाका अवसरमा

यस वर्ष नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत : विश्व बैंक

काठमाडौं,पुस २८ । नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष (आव) सन् २०२२/२३ मा ५ दशमलव १ र २०२३/२४ मा ४ दशमलव ९ प्रतिशत रहने प्रक्षेपण सार्वजनिक भएको छ । विश्व बैंकले

ओली भेट्न बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड

काठमाडौं,पुस २७ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्न बालकोट पुगेका छन् । उनी बुधबार साँझ ओलीसंग भेट गर्न ओली निवास बालकोट पुगेका हुन् ।

नुवाकोट भद्रुटारमा रहेको दुप्चेश्वर महादेव मन्दिरमा भव्य मेलाको तयारी

नुवाकोट,पुस २७ । जिल्लाको पुर्वी क्षेत्र पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारमा रहेको दुप्चेश्वर महादेव मन्दिरमा यस वर्ष भव्य मेलाको तयारी गरिएको छ । दोश्रो दुप्चेश्वरका रुपमा परिचीत सो मन्दिरमा

नेपाल टी-२० लिग प्रथम संस्करणको विजेता बन्यो लुम्बिनी

काठमाडौं,पुस २७ । नेपाल टी-२० लिग प्रथम संस्करणको लुम्बिनी अल स्टार्स विजेता बनेको छ। लुम्बिनीले आज बिराटनगर सुपर किंग्सलाई २४ रनले हराउँदै उपाधि जितेको हो। टस जितेर पहिले ब्याटिङ् रोजेको

माधव नेपालको प्रधानमन्त्रीलाई आग्रहः ओली प्रवृत्ति नदेखाउनुहोला

काठमाडौं,पुस २७ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले केपी ओली प्रवृत्तिुको पछाडि नलाग्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् । प्रधानमन्त्रीको रुपमा अहंकार देखाउने र आफैंलाई