समाचार

शिवपुरी ७ नम्बर वडाका शिक्षा तथा स्वास्थ्य प्रमुखले दिए नवनिर्वाचित अध्यक्ष तामाङलाई बधाई

नुवाकोट,जेठ १२ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ७ का शिक्षा तथा स्वास्थ्य प्रमुखले नवनिर्वाचित अध्यक्ष बिरबहादुर तामाङ भेटी बधाई तथा शुभकामना व्यक्त गरेका छन । वडा नम्बर ७ सुनखानीमा

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने बाटो बन्द, विकल्प खोज्न सर्वोच्चको आदेश

बारा,जेठ १२ । जिल्लाको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरेको छ । निजगढमा विमानस्थल बनाउन सरकारले गरेका सबै निर्णय न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा,

कोरोना अपडेट: गत २४ घण्टामा १४ जना सङ्क्रमित

काठमाडौं,जेठ १२ । पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार २५ जनाको पीसीआर परीक्षण गर्दा १४ जनामा सङ्क्रमण पुष्टि

बालेनको विजयी समर्थनमा नुवाकोटमा पनि निस्कियो जुलुस

नुवाकोट,जेठ् १२ । बालेनको विजयी समर्थनमा नुवाकोटमा पनि जुलुस निस्किएको छ । काठमाडौँ महानगरपालिकाले प्रमुखमा बालेन्द्र शाह पाउदै गर्दाको विजयको खुशीयालीमा नुवाकोटका केही युवाले जुलुश पुदर्शन गरेका छन । नुवाकोटको

दाङमा काँग्रेसको बर्चस्व, वडामा एमाले बढी

दाङ,जेठ १२ । दाङका पालिकामा काँग्रेसले बर्चस्व जमाएको छ भने वडामा नेकपा एमाले अगाडि छ । दश स्थानीय तहमध्ये काँग्रेसले पाँच, नेकपा माओवादी केन्द्रले तीन र एमालेले दुई स्थानीय तहमा

घट्यो सुनको मूल्य

काठमाडौं,जेठ १२ ।सुनचाँदी बजारमा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला  चार सयले घटेर ९७ हजार आठ सय तोकिएको छ । अघिल्लो दिन उक्त सुन प्रतितोला ९८ हजार दुई सयमा कारोबार भएको

कर्णाली बस दुर्घटना हुँदा चारको मृत्यु ३९ जना घाइते

दैलेख,जेठ १२ । मुगुबाट नेपालगञ्जतर्फ जाँदै गरेको म१ख ६६० नम्बरको बस कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठवीस नगरपालिका वडा नं. २ को सिस्नेमा भएको दूर्घटना भएको छ । दुर्घटनामा चार जनाको

एम्बुलेन्सको ठक्करबाट सिन्धुपाल्चोकमा एक बृद्धाको ज्यान गयो

सिन्धुपाल्चोक, जेठ १२ । जिल्लामा एम्वुलेन्सको ठक्करबाट एक वृद्धाको ज्यान गएको छ । बुधबार राती ९ः२५ बजे बिरामी पुर्याएर फर्केको एम्बुलेन्स अनियिन्त्रत भई दुर्घटना हुदाँ घरभित्र सुतिरहेकी ८९ बर्षीया मनमाया

मूल्यवृद्धिपछि वीरगञ्जका व्यवसायीले बन्द गरे सम्पूर्ण ढुवानी सेवा

वीरगञ्ज,जेठ १२ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि पर्साको वीरगञ्जका खुद्रा ढुवानी व्यवसायीले सम्पूर्ण ढुवानी सेवा बन्द गरेका छन् ।  ढुवानी व्यवसायी संघ वीरगञ्जका अनुसार पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको प्रत्यक्ष प्रभाव